कागबेनीका बाढीपीडितलाई राहत वितरण सोमबार, भदौ १८, २०८०

नेपाल भारतबीचको खेल हेर्न जनकपुरमा विद्यालय बन्द सोमबार, भदौ १८, २०८०

राष्ट्रिय सभा बैठक बस्दै सोमबार, भदौ १८, २०८० राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक साेमबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

बाग्लुङमा हावाहुरीले मकै बालीमा क्षति पुर्यायो सोमबार, भदौ १८, २०८० हावाहुरी र वर्षाले बाग्लुङका विभिन्न स्थानमा मकै बालीमा क्षति पुर्याएको छ ।

किन बस्दैछ नेकपा एसको सचिवालय बैठक ? सोमबार, भदौ १८, २०८० माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

लुम्बिनी प्रदेश अध्यक्ष छान्दै एमाले सोमबार, भदौ १८, २०८०

कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको पूर्ण इजलासमा सुनुवाइ हुँदै सोमबार, भदौ १८, २०८० कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

इंग्लिस प्रिमियर लिगमा आर्सनलले युनाइटेडलाई ३–१ ले हरायाे सोमबार, भदौ १८, २०८० इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ ।

कोरिया भाषा परीक्षा असोज १ गते हुने सोमबार, भदौ १८, २०८० वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गरिने भएको छ ।

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची सोमबार, भदौ १८, २०८० सोमबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरू सोधिने र तिनको उत्तर दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

पीएसजीले हरायो लियोनलाई, एमबाप्पेले गरे २ गोल सोमबार, भदौ १८, २०८०

चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो सोमबार, भदौ १८, २०८० म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बाग्लुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०५ पैसा पुग्याे सोमबार, भदौ १८, २०८० नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।









