News Griha :: न्यूजगृह
मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
मौसम : यी प्रदेशमा वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार केही प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । 
नेपालले पहिलोपटक भारतसँग एसिया कप क्रिकेट खेल्दै, खेल कति बजे हुन्छ ?
नेपालले पहिलोपटक भारतसँग एसिया कप क्रिकेट खेल्दै, खेल कति बजे हुन्छ ? नेपाल र भारत पहिलोपटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको करिब २७ वर्षपछि नेपालले भारतसँग पहिलोपटक खेल्ने मौका पाएको हो । त्यस्तै एसिया कपमा नेपालको यो पहिलो सहभागिता पनि हो ।
यस्तो छ सोमबार तपाईंको राशिफल
यस्तो छ सोमबार तपाईंको राशिफल भदौ १८ गते सोमबार । भदौ कृष्ण पञ्चमी तिथि । पञ्चाङ्ग ध्रुव कौलव अश्विनी । 
औषधी पसललाई कानुनी दायरामा ल्याउँदै काठमाडौं महानगर
औषधी पसललाई कानुनी दायरामा ल्याउँदै काठमाडौं महानगर काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधी पसललाई कानुनी दायरामा ल्याउने भएको छ ।  
चलचित्रकर्मीकै कारण नेपाली चलचित्र क्षेत्रले प्रगति गर्न सकेन : नीर शाह
चलचित्रकर्मीकै कारण नेपाली चलचित्र क्षेत्रले प्रगति गर्न सकेन : नीर शाह कलाकार, निर्देशक तथा गीतकार नीर शाहले नेपाली चलचित्र क्षेत्रले सोचेअनुसारको प्रगति गर्न नसक्नुको कारण स्वयं चलचित्रकर्मी रहेको बताएका छन् ।
एसिया कप : भारतका फास्ट बलर बुमराहले नेपालसँग नखेल्ने 
एसिया कप : भारतका फास्ट बलर बुमराहले नेपालसँग नखेल्ने  भारतीय राष्ट्रिय क्रिकेट टोलीका फास्ट बलर जसप्रित बुमराहले एसिया कपमा नेपालसँगको समूह ए को अन्तिम खेल नखेल्ने भएका छन् ।
सुदन किराँती भन्छन्— वर्तमान सरकार सहमतिका आधारमा ५ वर्ष सञ्चालन हुन्छ
सुदन किराँती भन्छन्— वर्तमान सरकार सहमतिका आधारमा ५ वर्ष सञ्चालन हुन्छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान गठबन्धन सरकार सहमतिका आधारमा ५ वर्ष सञ्चालन हुने बताएका छन् ।
जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि सञ्चालन
जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि सञ्चालन म्याग्दी जोमसोम–पोखरा हवाई सेवा २ महिनापछि सञ्चालन भएको छ ।
प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुनुपर्छ : प्रवक्ता पौडेल
प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुनुपर्छ : प्रवक्ता पौडेल राष्ट्रिय महिला आयोगकी सदस्यसमेत रहेकी प्रवक्ता कृष्णकुमारी पौडेलले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था गराउन माग गरेकी छिन् ।
यस्ता छन् कृषि समितिका निर्णयहरू
यस्ता छन् कृषि समितिका निर्णयहरू कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आफ्नो कार्यक्षेत्रभित्र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय रहने व्यवस्थाका लागि सभामुखसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
बीपी साहित्य पुरस्कार विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई प्रदान गरिने
बीपी साहित्य पुरस्कार विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई प्रदान गरिने जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ ।
राप्रपाले भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने
राप्रपाले भदौ २७ गते काठमाडौंमा प्रदर्शन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी भदौ २७ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने भएको छ ।
Weather Update