पौडी खेल्न गएका उदयपुरका एक बालक ४ दिनदेखि बेपत्ता आइतबार, भदौ १७, २०८०

जनमुखी र सर्वसुलभ शिक्षा आजको आवश्यकता : गृहमन्त्री श्रेष्ठ आइतबार, भदौ १७, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षाको उद्देश्य मानिसलाई केवल कम्प्युटर बनाउने मात्रै नभएको बताएका छन् ।

नेपाल–भारतबीचको खेल हेर्न श्रीलंका गए रवि लामिछाने आइतबार, भदौ १७, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एसिया कपअन्तर्गत सोमबार हुने नेपाल र भारतबीचको खेल हेर्न आइतबार दिउँसो श्रीलंका गएका छन् ।

भारतको धौलीगंगा बाँध चौथोपटक खोलिँदै, सतर्कता अपनाउन आग्रह आइतबार, भदौ १७, २०८० भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ ।
![नेविसंघले गर्यो भ्रष्टाचारविरुद्ध प्रदर्शन [फोटो फिचर]](https://newsgriha.com/uploads/posts/nsu11693745550.jpg)
नेविसंघले गर्यो भ्रष्टाचारविरुद्ध प्रदर्शन [फोटो फिचर] आइतबार, भदौ १७, २०८० नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले सरकारविरुद्ध शिक्षा, स्वास्थ्य क्षेत्रमा भ्रष्टचार बन्द गर भन्दै विरोध गरेको छ ।

‘प्रहरीले सामान्य मानवीय संवेदनशीलतासमेत ख्याल गरेन’ आइतबार, भदौ १७, २०८० सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नगर प्रमुखसहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी...

नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने आइतबार, भदौ १७, २०८० हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् । समूह चरणको अन्तिम खेलमा नेपाल विजयी भएमा एसिया कपको सुपर फोरमा पुग्नेछ । अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्
विद्यालय कर्मचारी परिषद्ले गरेको काममा सके सहयोग गरौं, नसके असहयोग नगरौं : अध्यक्ष तिवारी आइतबार, भदौ १७, २०८० नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारी नेतृत्वले गरिरहेको काममा सके सहयोग गर्न र नसके असहयोग नगर्न आम विद्यालय कर्मचारीलाई आग्रह गरेका छन् ।

‘संघीय शिक्षा ऐन नहुँदा काम गर्न समस्या’ आइतबार, भदौ १७, २०८० मधेस प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले संघीय शिक्षा ऐन नहुँदा काम गर्न समस्या भएको बताएका छन् ।

पाकिस्तानी नागरिक हईलाई थुनामुक्त गरी स्वदेश पठाउन आदेश आइतबार, भदौ १७, २०८० न्यायाधीशद्वय सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले शुक्रबार पाकिस्तानी नागरिक हईलाई रिहा गरी आफ्नै देश फिर्ता गराउन आदेश गरेको हो । भिसा नियमित नगरी नेपालमा बसेको दाबी गर्दै सरकारले पाकिस्तानी नागरिक हईलाई सन् २०१९ को अक्टोबर ७ देखि पक्राउ गरी थुनामा राखेको थियो ।

कृषि क्षेत्रको सुधारका लागि आरजु राणा गम्भीर, गाँजा खेतीबारे के भनिन्? आइतबार, भदौ १७, २०८० प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छन् । समिति बैठकमा उनले बाँझो रहेको लाखौं हेक्टर जमिन सदुपयोगका लागि आवश्यक पहल थाल्ने बताइन् । राणाले गाँजा खेती सम्बन्धी नीतिसमेत अर्थ मन्त्रालयको नीतिमा परेको भन्दै उनले त्यसमा पनि...

एमाले अध्यक्ष ओली र अमेरिकी सिनेटर होलेनबीच भेट, एमसीसी र शान्ति प्रक्रियाबारे चासो आइतबार, भदौ १७, २०८० सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच आइतबार शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहेका होलेनले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राखेका र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरि...

म्यानमारविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा आइतबार, भदौ १७, २०८० मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन् । फिफा विन्डो अन्तर्गत नेपालले म्यानमारसँग सेप्टेम्बर ८ र ११ मा दुई खेल खेल्दैछ । दुवै खेल म्यानमारको याङ्गुनमा हुनेछ । आगामी अक्टोबरमा हुने विश्वकप छनोटको लागि नेपाल तयारी गरिरहेको छ ।









