News Griha :: न्यूजगृह
एक साताअघि नै बालेन दम्पतीलाई पुत्री लाभ, बच्चाको एनआईसीयूमा उपचार हुँदै [फलोअप]
एक साताअघि नै बालेन दम्पतीलाई पुत्री लाभ, बच्चाको एनआईसीयूमा उपचार हुँदै [फलोअप] बालेन पत्नी सविना काफ्लेले ललितपुरस्थित मेडिसिटी अस्पतालमा दुई बच्चालाई जन्म दिएकी थिइन् । दुईमध्ये एक बच्चालाई भने बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ । स्रोतका अनुसार सविनाले छोरा र छोरीलाई जन्म दिएकी थिइन्  । छोरालाई भने चिकित्सकले बचाउन सकेनन्  ।
पेप्सीकोला–काँडाघारी सवारी दुर्घटनामा एक जनाको मृत्यु [अपडेट]
पेप्सीकोला–काँडाघारी सवारी दुर्घटनामा एक जनाको मृत्यु [अपडेट] पेप्सीकोला–काँडाघारी सडकखण्डमा छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा३ख ४८४८ नम्बरको बस र बा६च ५३४२ नम्बरको जीप आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
मुगु जाँदै गरेको जीप जुम्लामा दुर्घटना, दुई जनाको मृत्यु 
मुगु जाँदै गरेको जीप जुम्लामा दुर्घटना, दुई जनाको मृत्यु  जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको छ । कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थल मै मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।
हत्या मुद्दामा सजाय भुक्तान गरिरहेका कैदीबन्दी बर्दिया कारागारबाट भागे
हत्या मुद्दामा सजाय भुक्तान गरिरहेका कैदीबन्दी बर्दिया कारागारबाट भागे कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए पाएर एक वर्ष देखि कैद भुक्तान गरिरहेका ठाकुरबाबा नगरपालिका– ८ का २७ वर्षीय अजित बूढा क्षेत्री कारागारबाट भागेका हुन् । 
लाखेनाच संरक्षण गर्न प्रतियोगिता
लाखेनाच संरक्षण गर्न प्रतियोगिता कावासोती नगरपालिकाभित्रका पाँचवटा गुठीको  सहभागिता रहेको प्रतियोगितामा श्री गणेश भीमसेन नेवाः गुठी कावासोती–१७ गोछडा प्रथम , भीमसेन कालिका नेवाः गुठी कावासोती–१४ त्रिभुवनटार दोस्रो  र शिखा नेवाः गुठी कावासोती–३ तेस्रो भए । खुला लाखेनाच प्रतियोगिता आयोजना गरेर जिल्लाभित्र रहेका गुठीले लाखेनाच प्रदर्शन गरेका हुन् ।
महिला टी–२० : भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी
महिला टी–२० : भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी जितका लागि पाएको ४० रनको लक्ष्य नेपालले १३ ओभरमा पुरा गर्‍यो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२ रन बनाइन् । त्यस्तै, जितका लागि कविता जोशीले ९, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाए। अन्य ब्याट्सम्यान चल्न सकेनन । भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु...
पेप्सीकोला–काँडाघारी सडकमा दुर्घटना : १४ जना घाइतेको सिभिल र मदरल्याण्ड अस्पतालमा उपचार जारी
पेप्सीकोला–काँडाघारी सडकमा दुर्घटना : १४ जना घाइतेको सिभिल र मदरल्याण्ड अस्पतालमा उपचार जारी काठमाडौंको पेप्सीकोला—काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेको मिनभवनस्थित सिभिल अस्पताल र पेप्सिकोलास्थित मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।
बालेन दम्पतीलाई पुत्रीलाभ 
बालेन दम्पतीलाई पुत्रीलाभ  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पुत्रीलाभ भएको छ । साह पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन् । विवाह गरेको पाँच वर्षपछि बालेन दम्पती आमाबुबा बनेका हुन् ।  
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, पर्वत र गुल्मीसँग सडक सम्पर्क टुट्यो
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, पर्वत र गुल्मीसँग सडक सम्पर्क टुट्यो राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बाग्लुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको वर्षाका कारण आइतबार बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।
पेप्सीकोला—काँडाघारी सडकमा दुर्घटना : १३ जना घाइते, बस चालक नियन्त्रणमा 
पेप्सीकोला—काँडाघारी सडकमा दुर्घटना : १३ जना घाइते, बस चालक नियन्त्रणमा  काठमाडौंको पेप्सीकोला—काँडाघारी सडकखण्डमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको काँडाघारी प्रहरीले जनाएको छ ।
Weather Update