News Griha :: न्यूजगृह
प्रअ भत्तामा थप व्यवस्था गरिँदै
प्रअ भत्तामा थप व्यवस्था गरिँदै हतुवगढी गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्तामा थप व्यवस्था गरिने बताएको छ ।
हतुवागढी गाउँपालिकाले ल्यायो ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा
हतुवागढी गाउँपालिकाले ल्यायो ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा शैक्षिक सुधारका लागि भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ । 
रसुवागढीनाकाबाट एक केजी सुनसहित महिला पक्राउ
रसुवागढीनाकाबाट एक केजी सुनसहित महिला पक्राउ अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् । 
सङ्खुवासभामा कैदी मृत्यु प्रकरण : कारागारका २ कर्मचारी नियन्त्रणमा
सङ्खुवासभामा कैदी मृत्यु प्रकरण : कारागारका २ कर्मचारी नियन्त्रणमा सङ्खुवासभाको कारागारभित्र २ कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका २ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
इंग्लिस प्रिमियर लिगमा फूलहममाथि​ सिटीको सानदार जित
इंग्लिस प्रिमियर लिगमा फूलहममाथि​ सिटीको सानदार जित इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले फूलहममाथि सानदार जित निकालेको छ । अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा सिटीले ५–१ को फराकिलो जित हात पारेको हो ।
वर्तमान संविधानमाथि नै खतरा छ : नेता सिटौला
वर्तमान संविधानमाथि नै खतरा छ : नेता सिटौला नेपाली कांग्रेसका नेता एवम् नेपालको संविधान २०७२ को मस्यौदा समितिका संयोजक कृष्णप्रसाद सिटौलाले देशैभरि स्थानीय नेताकार्यक्रताको मत बुझ्दा अहिलेको अवस्थामा वर्तमान संविधानमाथि नै खतरा रहेको बताएका छन् ।
आईसीसी महिला टि–२० : भुटानसँग खेल्दै नेपाल
आईसीसी महिला टि–२० : भुटानसँग खेल्दै नेपाल नेपालले आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा आइतबार भुटानसँग खेल्दैछ । 
विदेशी मुद्राको विनिमय दर : कति पुग्यो डलरको मूल्य ?
विदेशी मुद्राको विनिमय दर : कति पुग्यो डलरको मूल्य ? नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
शंकर पोखरेलको नेतृत्वमा एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान
शंकर पोखरेलको नेतृत्वमा एमालेको उच्चस्तरीय टोली चीन प्रस्थान नेकपा एमालेका उच्चस्तरका नेता चीन भ्रमण प्रस्थान गरेका छन् ।
रवि लामिछाने भन्छन्— रास्वपा संघीयताको पक्षमा छ 
रवि लामिछाने भन्छन्— रास्वपा संघीयताको पक्षमा छ  सभापति लामिछानेले भने,‘हाम्रो पार्टी वर्तमान शासन व्यवस्था विरोधी होइन,हामीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट मुख्यमन्त्री बनाउनुपर्छ भन्दा प्रादेशिक संरचना व्यवस्थाको विरोधी होकी भन्ने लागेको हुनसक्छ तर यस्तो होइन म स्पष्ट पार्न चाहन्छु ।’
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ हुँदै मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुद्दा दायर गरेका थिए ।
आइतबार यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
आइतबार यी प्रदेशमा मध्यम वर्षाको सम्भावना देशभर आंशिकदेखि सामान्य बदली रहने आइतबार जल तथा मैसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान साथै बाँकी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Weather Update