News Griha :: न्यूजगृह
भदौ १७ गते आइतबार यी राशि हुनेहरूलाई लाभ हुने
भदौ १७ गते आइतबार यी राशि हुनेहरूलाई लाभ हुने भदौ १७ गते आइतबार । भदौ कृष्ण चतुर्थी तिथि । पञ्चाङ्ग गण्ड बव रेवती । राशिफल ।
राप्रपामा युवा नेता बन्न खुला आवेदनको समयावधि थप
राप्रपामा युवा नेता बन्न खुला आवेदनको समयावधि थप राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ ।
सरकारले महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने बालेन साहको चेतावनी
सरकारले महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने बालेन साहको चेतावनी काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारप्रति आक्रोश पोखेका छन् ।
सुरु भयो ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला
सुरु भयो ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला शनिबारदेखि सुरु भएको छ । शुक्रबार देवीको पूजा गरेपछि शनिबार रुद्रायणीदेवीलाई मन्दिरभित्र गुप्तबास राखिएको छ ।
इटहरीको मुख्य राजमार्ग क्षेत्रमा ई–रिक्सा चलाउन निषेध
इटहरीको मुख्य राजमार्ग क्षेत्रमा ई–रिक्सा चलाउन निषेध सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा ३ पाङ्ग्रे ई–रिक्सा चलाउन नदिने भएको छ ।
पर्साको ठोरी क्षेत्रमा आतंक मच्चाउने पाटेबाघ नियन्त्रणमा
पर्साको ठोरी क्षेत्रमा आतंक मच्चाउने पाटेबाघ नियन्त्रणमा पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतंक मच्चाउँदै आएको पाटेबाघलाई शनिबार पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।
डेंगु संक्रमण २१ हजार नाघ्यो, १३ को मृत्यु 
डेंगु संक्रमण २१ हजार नाघ्यो, १३ को मृत्यु  नेपालमा डेंगु संक्रमण बढिरहेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगु संक्रमण २१ हजार २ सय छ जनामा पुष्टि भएको छ । महाशाखाले भदौ र असोजमा डेंगु संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
संसारले बुझोस्, जब नेपालको अखण्डता, सार्वभौमिकताको कुरा आउँछ, सिंगो नेपाल एकठाउँमा हुन्छ : कांग्रेस महामन्त्री थापा
संसारले बुझोस्, जब नेपालको अखण्डता, सार्वभौमिकताको कुरा आउँछ, सिंगो नेपाल एकठाउँमा हुन्छ : कांग्रेस महामन्त्री थापा ‘अखण्ड नेपालको भू-भागमा कांग्रेस, एमाले, माओवादी छैन, सब एक छौं’,थापाले भने,‘भारत, अमेरिका, चीन अनि संसारले यो कुरा बुझोस्,जब नेपालको अखण्डता, सार्वभौमिकताको कुरा आउँछ, सिंगो नेपाल एकठाउँमा हुन्छ ।’
एसिया कप : भारतले दियो पाकिस्तानलाई २६७ रनको लक्ष्य 
एसिया कप : भारतले दियो पाकिस्तानलाई २६७ रनको लक्ष्य  श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई जितका लागि २६७ रनको लक्ष्य दिएको छ । 
कस्तो रह्यो साताको शेयर बजार ? 
कस्तो रह्यो साताको शेयर बजार ?  यस साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल ४ कारोबार दिनमा ३ दिन घटेको शेयर बजार एक दिन बढेको थियो ।
माओवादी बलियो हुँदा परिवर्तनका एजेन्डाको रक्षा हुने पम्फा भुसालको दाबी
माओवादी बलियो हुँदा परिवर्तनका एजेन्डाको रक्षा हुने पम्फा भुसालको दाबी नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ ३ महिने अभियानमा पार्टीले जनताको पक्षमा गरेका कामबारे बुझाउने बताएकी छिन् ।
एसिया कप : ३६.४ ओभरमा भारतले बनायो २ सय रन
एसिया कप : ३६.४ ओभरमा भारतले बनायो २ सय रन श्रीलंकामा जारी एसिया कप क्रिकेटमा भारतले २ सय रन बनाएको छ ।
Weather Update