News Griha :: न्यूजगृह
पेप्सीकोला—काँडाघारी सडकमा मिनी बसले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ घाइते

काठमाडौं— काठमाडौंको पेप्सीकोला—काँडाघारी सडकखण्डमा सवारी दुर्घटना भएको छ ।

आइतबार बिहान करिब साढे ७ बजे मिनी बसले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट ७ जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०८:४५
Weather Update