News Griha :: न्यूजगृह
मुगु जाँदै गरेको जीप जुम्लामा दुर्घटना, दुई जनाको मृत्यु 

काठमाडौं—  जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको छ ।

कनकासुन्दरीगाउँपालिका–४ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थल मै मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १०:३७
Weather Update