News Griha :: न्यूजगृह
राष्ट्रिय सभा बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं— राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक साेमबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘संविधानअनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:२४
Weather Update