News Griha :: न्यूजगृह
बालेन र हर्कप्रति लक्षित गर्दै कांग्रेस सांसद खतिवडाले गरे जनप्रतिनिधिलाई जिब्रोमा ब्रेक लगाउन आग्रह    
बालेन र हर्कप्रति लक्षित गर्दै कांग्रेस सांसद खतिवडाले गरे जनप्रतिनिधिलाई जिब्रोमा ब्रेक लगाउन आग्रह     प्रतिनिधि सभाको बैठकमा सोमबार सांसद खतिवडाले राजनीतिज्ञहरू निर्वाचित भइसकेपछि कोही आगो ओकल्छु, सिंहदरबार ध्वस्त पार्छु भन्ने गरेको बताए । यस्तै उनले कोही धार्मिक स्वतन्त्रता र धर्ममाथि आँच आउँने काम प्रवृत्ति बढेको भन्दै जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका हुन् । 
चुच्चे नक्साबारे अहिलेसम्मका गतिविधि संसद्लाई जानकारी गराउन एमाले सांसदको माग
चुच्चे नक्साबारे अहिलेसम्मका गतिविधि संसद्लाई जानकारी गराउन एमाले सांसदको माग नेकपा एमालेका सांसद रघुजी पन्तले चुच्चे नक्साको बारेमा अहिलेसम्म के के गतिविधि भएको छ त्यसको बारेमा संसद्लाई जानकारी गराउन माग गरेका छन् । 
काठमाडौं प्रशासनले भन्यो- बिदाको दिन पासबिना सरकारी गाडी चलाउन पाइन्न, वक्तव्यबाजी नगर्न बालेनलाई गरायो सचेत  
काठमाडौं प्रशासनले भन्यो- बिदाको दिन पासबिना सरकारी गाडी चलाउन पाइन्न, वक्तव्यबाजी नगर्न बालेनलाई गरायो सचेत   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पत्नी सविना काफ्ले चढेको गाडी रोकेको विषयमा जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्ति जारी गरेको हो । ‘सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएको अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था छ। यसबाट निजी काममा सरकारी सवारीसाधनको प्रयोगमा कमी आई...
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न— क्रिकेट खेलाडीलाई दिने भनिएको १७ लाख खोई ?
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न— क्रिकेट खेलाडीलाई दिने भनिएको १७ लाख खोई ? राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीहरूलाई १७ लाख दिने भनेर गरेको वाचा किन पूरा नगरेको भन्दै प्रश्न गरेका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढि नपाएको...
जनकपुर रेल वे बन्द हुनु भनेको लाज मर्दो कुरा हो  : सांसद झा 
जनकपुर रेल वे बन्द हुनु भनेको लाज मर्दो कुरा हो  : सांसद झा  उनले भने, ‘जनकपुर रेल वे ऐतिहासिक र त्यहाँका स्थानीयको दैनिकी र प्रत्यक्ष जीवनसँग जोडिएको साधन हो । त्यो बन्द हुन नपरोस् बन्द नहोस् ।त्यो एकदमै निन्दनीय लाजलाग्दो कुरा हुनेछ । ’ सांसद झाले सरकारले यो विषयलाई गम्भीर भएर हेर्न र यस्तो लाजमर्दो कार्य नहोस् भनेर आफूले सरकारको ध्यानाकर्षण गराएको बताए...
अघि बढ्दै ‘शहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान
अघि बढ्दै ‘शहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा शहरका मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको हो । प्राधिकरणले सडक बत्ती राखिने संरचना निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक...
एसिया कपमा नेपालले भारतसँग खेल्दा बत्ती नजाने, थिमि र जोरपाटी क्षेत्रमा भने साँझसम्म नआउने
एसिया कपमा नेपालले भारतसँग खेल्दा बत्ती नजाने, थिमि र जोरपाटी क्षेत्रमा भने साँझसम्म नआउने यही बेला नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार एसिया कपको आफ्नो दोस्रो खेलमा भारतविरुद्ध खेल्दै छ । श्रीलङ्कामा हुने यो खेल नेपाली समयानुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । अधिकांश नेपाली यो खेलको प्रतीक्षामा छन् । तर, झ्याप्पझ्याप्प बत्ती जाने हो कि भन्ने चिन्ता खेलप्रेमीलाई छ । 
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता 
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता  शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 
कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै
कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा सुरु भएको छ ।  न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो । उक्त रिट नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेका...
वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या 
वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेर एक पुरुषले गरे आत्महत्या  अस्पतालका सूचना अधिकारी सागर मिश्रका अनुसार सर्जिकल भवनको तलाबाट हाम फालेका अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको हो ।  ती पुरुष बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । घटना सोमबार बिहान करिब २–३ बजेतिरको हो ।
बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो । आइतबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ रहेकोमा सोमबार बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको हो ।
Weather Update