News Griha :: न्यूजगृह
तीनै तहका कर्मचारीलाई सम्बोधन गर्न प्रस्ताव
तीनै तहका कर्मचारीलाई सम्बोधन गर्न प्रस्ताव एकीकृत सरकारी कर्मचारी संगठन, केन्द्रीय कार्यसमितिले सरकारी कर्मचारीको परिभाषामा तीनै तहका कर्मचारीलाई सम्बोधन गर्न विशेष प्रस्ताव गरेको छ ।
कोरोनाविरुद्धको खोप अभियान भदौ २५ गतेदेखि
कोरोनाविरुद्धको खोप अभियान भदौ २५ गतेदेखि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले कोरोना भाइरसविरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।
एसिया कपमा भारत–नेपालको खेल वर्षाले रोकियो
एसिया कपमा भारत–नेपालको खेल वर्षाले रोकियो एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ । 
राष्ट्रपति पौडेलसमक्ष ३ देशका राजदूतले गरे ओहदाको प्रमाण पेस
राष्ट्रपति पौडेलसमक्ष ३ देशका राजदूतले गरे ओहदाको प्रमाण पेस राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि ३ देशका नवनियुक्त राजदूतले ओहदाको प्रमाणपत्र पेस गरेका छन् ।
नेपालले गुमायो ६ विकेट, गुल्शन झा आउट
नेपालले गुमायो ६ विकेट, गुल्शन झा आउट एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल जारी छ ।
आसिफ ५८ रनमा आउट
आसिफ ५८ रनमा आउट नेपालका ओपनर आसिफ शेख ५८ रनमा आउट भएका छन् । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ ।
श्रेयस, विराट र इशानले सहज क्याच छोडे
श्रेयस, विराट र इशानले सहज क्याच छोडे इशान र श्रेयसबाट कुशल भुर्तेल र विराटबाट आसिफ शेख आउट हुनबाट जोगिए ।
भारतविरुद्ध आसिफ शेखको अर्धशतक
भारतविरुद्ध आसिफ शेखको अर्धशतक नेपालका ओपनर आसिफ शेखले एसिया कप क्रिकेटमा भारतविरुद्ध अर्धशतक पूरा गरेका छन् ।आसिफले ८८ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाएका हुन् । एक दिवसीय अन्तर्राष्ट्रियमा आसिफको यो १० औं अर्धशतक हो । एक दिवसीय क्रिकेटमा नेपालबाट उनी सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन् ।  उनी पछि कप्तान रोहितकुमार...
भारतका कुन-कुन खेलाडीले लिए नेपालको विकेट ?
भारतका कुन-कुन खेलाडीले लिए नेपालको विकेट ? एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल जारी छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । २३ ओभरपछि नेपाली टाेलीले ४ विकेट गुमाएर १०२ रन बनाएको छ । रविन्द्र जडेजाले ३ विकेट लिए भने भीम सार्की, कुशल मल्ल र...
२१.३ ओभरमा नेपालले बनायो सय रन, ४ विकेट गुम्यो 
२१.३ ओभरमा नेपालले बनायो सय रन, ४ विकेट गुम्यो  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतसँग खेलिरहेको नेपालले सय रन बनाएको छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले २१.३ ओभरमा सय रन बनाएको हो ।
कप्तान रोहित पौडेल आउट 
कप्तान रोहित पौडेल आउट  एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत श्रीलंकामा जारी खेलमा नेपालमा कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका छन् ।
हत्या घटनामा संलग्न सांसद अनिरुद्धकुमार सिंह पक्राउ   
हत्या घटनामा संलग्न सांसद अनिरुद्धकुमार सिंह पक्राउ    माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा २०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपित हुन् । एसपी कार्कीले पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए । गत प्रदेश सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित भएका हुन् ।  
Weather Update