News Griha :: न्यूजगृह
२१.३ ओभरमा नेपालले बनायो सय रन, ४ विकेट गुम्यो 

काठमाडौं— एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतसँग खेलिरहेको नेपालले सय रन बनाएको छ ।

श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले २१.३ ओभरमा सय रन बनाएको हो ।

नेपालले ४ विकेट गुमाइसकेको छ । जसमा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल आउट भएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:४९
Weather Update