काठमाडौं— एसिया कप क्रिकेटको पाँचौं खेलमा नेपाल र भारतबीचको खेल जारी छ ।
३१.५ ओभरमा नेपालले ६ विकेट गुमाएर १४४ रन बनाएको छ । गुल्शन झा २३ रन बनाएर आउट भए ।
उनलाई मोहम्मद सिराजले विकेटकिपर इशान किशनको हातमा क्याचआउट गरेका थिए ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १७:३७