News Griha :: न्यूजगृह
कप्तान रोहित पौडेल आउट 

काठमाडौं— एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत श्रीलंकामा जारी खेलमा नेपालमा कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका छन् ।

भारतका कप्तान रोहित शर्माबाट पौडेल क्याचआउट भएका हुन् । नेपालले ३ विकेट गुमाइसकेको छ । पौडेलसँगै कुशल भुर्तेल र भीम सार्की आउट भएका हुन् । 

खेल जारी छ । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १६:४३
Weather Update