मंगलबारबाट कोशी प्रदेश सरकारको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुँदै मंगलबार, भदौ १९, २०८०

पुल्चोक–गोन्द्राङ ६ लेन सडकको काम वर्षाले प्रभावित मंगलबार, भदौ १९, २०८० वर्षाका कारण पुल्चोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्गअन्तर्गत ६ लेन सडक निर्माणको काम प्रभावित बनेको छ ।

हेल्लो सरकारमा कस्ता-कस्ता गुनासा आउँछन् ? मंगलबार, भदौ १९, २०८० हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ ।

मावि तहको ऐच्छिक विषयको नतिजा सार्वजनिक मंगलबार, भदौ १९, २०८० शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक छनोट परीक्षाको लिखित (विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
![मंगलबार कुन देशको मुद्राको सटही दर कति ? [सूची]](https://newsgriha.com/uploads/posts/euro-money1679016003.jpg)
मंगलबार कुन देशको मुद्राको सटही दर कति ? [सूची] मंगलबार, भदौ १९, २०८० नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

भारतसँग पराजित भएपछि के भन्छन् कप्तान रोहित ? मंगलबार, भदौ १९, २०८० एसिया कपमा भारतसँग १० विकेटले पराजित भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले मध्यक्रमको ब्याटिङ राम्रो हुन नसकेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार यी प्रदेशमा वर्षाको सम्भावना मंगलबार, भदौ १९, २०८०

लुम्बिनी एमालेमा प्रदेश अध्यक्षका लागि मतदान हुँदै मंगलबार, भदौ १९, २०८० नेकपा एमाले लुम्बिनी प्रदेशमा मंगलबार मतदान हुने भएको छ ।

महन्थ ठाकुर भन्छन्— मधेसका मुद्दा मरेका छैनन् मंगलबार, भदौ १९, २०८० लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका मुद्दा जिउँदै रहेका बताएका छन् ।

जसपाले गर्यो केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन मंगलबार, भदौ १९, २०८० जनता समाजवादी पार्टी, नेपालले (जसपा) आफ्नो केन्द्रीय कार्यालय समिति सदस्यको कार्यविभाजन गरेको छ ।

भदौ कृष्ण षष्ठी तिथि मंगलबार तपाईंको राशिफल कस्तो छ ? मंगलबार, भदौ १९, २०८० भदौ १९ गते मंगलबार । भदौ कृष्ण षष्ठी तिथि । पञ्चाङ्ग व्याघात वणिज भरणी ।

नेपाल एसिया कपबाट बाहिरियो मंगलबार, भदौ १९, २०८० नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा सोमबार राति सम्पन्न समूह चरणको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित बनेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो ।

नेपाल र भारतबीचको खेल २३ ओभरमा सकिने सोमबार, भदौ १८, २०८० एसिया कप २०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल २३ ओभरमा झारिएको छ ।









