News Griha :: न्यूजगृह
मावि तहको ऐच्छिक विषयको नतिजा सार्वजनिक

काठमाडौं— शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक छनोट परीक्षाको लिखित (विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले २०७९ साल चैत १८ गते लिएको सामान्य परीक्षा पछि लिएको विषयगत परीक्षाको (२०८० साल असार ९ गते)  खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले अर्थशास्त्र, शिक्षा, स्वास्थ्य, संस्कृत भाषा र कम्प्युटर विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०७:१२
Weather Update