News Griha :: न्यूजगृह
नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध
नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ ।
बाँकेमा विद्युत् हुकिङ गरेर चोरी
बाँकेमा विद्युत् हुकिङ गरेर चोरी बाँकेमा प्रत्यक्ष रुपमा विद्युत् हुकिङ गरेर विद्युत्को चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।
भदौ २२ गते सार्वजनिक बिदा
भदौ २२ गते सार्वजनिक बिदा बाग्मती प्रदेश सरकारले भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बाग्मती प्रदेश सरकारले काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ निवासी कृष्णकुमारी बस्नेतलाई प्रदेश नीति तथा योजना आयोगको सदस्य मनोनीत गरेको छ ।
अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, ४ गम्भीर घाइते
अर्घाखाँचीमा चट्याङ लागेर एकको मृत्यु, ४ गम्भीर घाइते अर्घाखाँची मालारानीको गोखुङ्गामा सोमबार चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ४ जना गम्भीर घाइते भएका छन् ।
भारतविरुद्ध नेपालको सानदार प्रदर्शन,कुन खेलाडीले कति रन बनाए ? 
भारतविरुद्ध नेपालको सानदार प्रदर्शन,कुन खेलाडीले कति रन बनाए ?  पहिलोपटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० रनको योगफल बनायो ।
नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य
नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । 
४८ रनमा आउट भए सोमपाल
४८ रनमा आउट भए सोमपाल श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा जारी खेलमा उनले ५६ बलमा ४८ रन बनाए । नेपालले ८ विकेट गुमाएको छ ।  
नेपालले बनायो २ सय रन 
नेपालले बनायो २ सय रन  नेपालले ४४ ओभरमा ७ विकेट गुमाएर २०२ रन बनाएको छ ।
दीपेन्द्र २९ रन बनाएर आउट
दीपेन्द्र २९ रन बनाएर आउट नेपालले ४२ ओभरमा ७ विकेट गुमाएर १९४ रन बनाएको छ । सोमपाल कामी र सन्दीप लामिछाने क्रिजमा छन् ।दीपेन्द्र सिंह ऐरी २९ रन बनाएर आउट भए । उनलाई हार्दिक पान्ड्याले एलबीडब्ल्यू गरेका थिए । 
एसिया कप : वर्षाले रोकिएको नेपाल–भारत खेल सुरु
एसिया कप : वर्षाले रोकिएको नेपाल–भारत खेल सुरु एसिया कप–२०२३ को पाँचौं खेलमा नेपाल र भारतबीचको खेल जारी छ ।
विद्यालय कर्मचारीका यी समस्या सम्बोधन हुनेगरी परिपत्र गरिने
विद्यालय कर्मचारीका यी समस्या सम्बोधन हुनेगरी परिपत्र गरिने सामुदायिक विद्यालयका कर्मचारीको हकहितका विषयमा सोमबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा छलफल भएको छ ।
Weather Update