News Griha :: न्यूजगृह
एसिया कप : वर्षाले रोकिएको नेपाल–भारत खेल सुरु

काठमाडौं— एसिया कप–२०२३ को पाँचौं खेलमा नेपाल र भारतबीचको खेल जारी छ । श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट मैदानमा खेल जारी छ । वर्षाका कारण खेल केही समय रोकिएको थियो । ४१.१ ओभरमा नेपालले ७ विकेट गुमाएर १९४ रन बनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १९:१३
Weather Update