News Griha :: न्यूजगृह
अन्ततः ढाकाकुमारले गरे मन्त्री बनाउन ३ करोड माग्ने रविको 'कोर टीम'को खुलासा
अन्ततः ढाकाकुमारले गरे मन्त्री बनाउन ३ करोड माग्ने रविको 'कोर टीम'को खुलासा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठले आफूलाई मन्त्री बनाउनका लागि भन्दै केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको खुलाएका छन् । समानुपातिकबाट सांसद बनेका श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ रकम घुस मागेको अडिओ सार्वजनिक भएको थियो । सोही अडिओका कारण उनलाई पार्टीले साधारण सदस्य...
सुक्खा पहिरोका कारण दुई दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अझै खुलेन
सुक्खा पहिरोका कारण दुई दिनदेखि अवरुद्ध बेनी–दरबाङ सडक अझै खुलेन म्याग्दीको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडक खण्डमा आइतबार बिहानदेखि खस्न सुरु गरेको सुक्खा पहिरो सोमबार साँझसम्म पनि निरन्तर खसिरहेको छ । पहिरोको कारण आज साँझसम्म पनि सडक खुलाउन नसकिएको प्रहरीले बताएको छ ।
भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु
भारतमा टिपर दुर्घटना हुँदा रुकुम पश्चिमका दुईको मृत्यु घाइते हुनेमा आठबीसकोट–११ की खली बूढा, कर्णसिंह सुनार र तिलक बूढा रहेको स्थानीय दलजित विकले जानकारी दिए । घाइते हुनेमा अन्य जिल्लाका पनि हुन् ।  कामबाट डेरामा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ । उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए ।
ग्यालेक्सी फोरके टीभीका सञ्चालक कुमार रम्तेल पक्राउ
ग्यालेक्सी फोरके टीभीका सञ्चालक कुमार रम्तेल पक्राउ पोखराको सूर्यदर्शन सहकारी संस्थाका कोषाध्यक्षसमेत रहेका ग्यालेक्सी फोरके टीभीका सञ्चालक कुमार रम्तेल पक्राउ परेका छन् । उनी काठमाडौंबाट पक्राउ परेका हुन् । रम्तेल गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष हुन् । गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी फोरके टीभी सञ्चलान गरिरहेको छ । 
टोखा—छहरे सुरूङ्ग मार्ग निर्माणमा सरकार गम्भीर छ : अर्थमन्त्री महत 
टोखा—छहरे सुरूङ्ग मार्ग निर्माणमा सरकार गम्भीर छ : अर्थमन्त्री महत  टोखा–छहरे सुरूङ्गको वातावरण प्रभाव मूल्यांकनको कार्य अगाडि बढाउन अवलोकन तथा निरीक्षण गर्दै उनले सुरूङ्ग मार्गले रसुवागढी चीन जाने नाकासम्म र पृथ्वी राजमार्गबाट काठमाडौंमा सहज पहुँच पुर्‍याउने भन्दै यस विषयलाई सरकारले प्राथमिकतामा राखेका दाबी गरे ।  
एसिया कप : जितका लागि भारतले दियो पाकिस्तानलाई ३ सय ५७ रनको लक्ष्य  
एसिया कप : जितका लागि भारतले दियो पाकिस्तानलाई ३ सय ५७ रनको लक्ष्य   एसिया कप सुपर फोर अन्तरर्गत रिजर्भ डेको खेलमा भारतले २ विकेटको क्षतिमा ३ सय ५६ रन बनाएको हो । राहुलले १०६ बलमा १ सय ११ रन बनाए । उनले १२ चौका र दुई छक्का प्रहार गरे । ९४ बल सामना गरेका कोहलीले १ सय २२ रनको शानदार पारी खेले ।...
‘भेप’मा सुन तस्करी प्रकरण : दाओजिन वाङको डेरामा सीआईबीको छापा, बरामद गर्‍यो सेफ
‘भेप’मा सुन तस्करी प्रकरण : दाओजिन वाङको डेरामा सीआईबीको छापा, बरामद गर्‍यो सेफ विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहका एकजना चिनियाँको डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छापा मारेको छ । तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङ बस्ने सीतापाइलास्थित डेरामा छापा मारिएको सीआईबीलेका एकजना अधिकृतले बताए । दाओजिन वाङ फरार छन् । उनको डेराबाट ‘डिजिटल सेफ’ बरामद गरिएको अनुसन्धानमा संलग्न एकजना...
म्यानमारविरूद्धको दोस्रो खेलमा नेपाल पराजित 
म्यानमारविरूद्धको दोस्रो खेलमा नेपाल पराजित  सोमबार भएको खेलमा नेपाललाई घरेलु टोली म्यानमारले १-० गोलले पराजित गरेको हो । नेपालले खेल सकिन चार मिनेट बाँकी छँदा गोल खाएको थियो । म्यानमारका लागि विन तुनले ८६ मिनेटमा गोल गरेका थिए ।
गृहका १० सहसचिवको सरुवा : अध्यागमनको महानिर्देशकमा रुद्रसिंह तामाङ, ६ जिल्लाका सीडीओ फेरिए
गृहका १० सहसचिवको सरुवा : अध्यागमनको महानिर्देशकमा रुद्रसिंह तामाङ, ६ जिल्लाका सीडीओ फेरिए गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारीको सरुवा मन्त्रालयमा भएको थियो । सुन तस्करीका नाइकेसँग ‘कनेक्सन’ देखिएपछि अधिकारीलाई जिम्मेवारीबाट हटाइएको थियो । 
ग्यालेक्सी फोरके टीभीका सञ्चालक जीबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी
ग्यालेक्सी फोरके टीभीका सञ्चालक जीबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन् । जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको प्रहरी स्रोतले जानकारी दियो । बचतकर्ताको अर्बौं रकम हिनामिना...
प्रधानमन्त्रीलाई धोका दिने काम म बाट हुँदैन : मन्त्री किराती 
प्रधानमन्त्रीलाई धोका दिने काम म बाट हुँदैन : मन्त्री किराती  काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले यस्तो आफू प्रधानमन्त्रीलाई धोका दिने पक्षमा नरहेको बताए । मन्त्री किरातीले भने, 'यो सरकारप्रति आम जनताको आशा जागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याबिनेट मन्त्रीहरूबाट ठूलो अपेक्षा राख्नु भएको छ यो अवस्थामा म बाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका...
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि कारबाही नभए राप्रपाले आन्दोलन गर्ने
ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि कारबाही नभए राप्रपाले आन्दोलन गर्ने सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए । ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छु, अब तपाईँका आन्दोलन गर्ने दिन गए जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौँ, जनताको काम गर्न सकेन भने घरमा गएर बसौँ किन भने धेरै फुरफुर नगरौँ आन्दोलन कसरी गर्नुपर्छ भन्ने...
Weather Update