स–परिवार मार्छु भनेर धम्की दिन्छ, त्यस्तालाई सरकार नियन्त्रणमा लिंदैन : ओली सोमबार, भदौ २५, २०८०

मरेका ७ गाईसहित २ पक्राउ सोमबार, भदौ २५, २०८० पाल्पाबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीबासतर्फ ल्याउँदै गरेका गाईसहित २ जना पक्राउ परेका छन् ।

अमेरिका भ्रमण जान धेरैले इच्छा देखाएपछि प्रधानमन्त्रीले दिए संख्या घटाउन निर्देशन सोमबार, भदौ २५, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै अमेरिका जाने भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिएका छन् । अमेरिका जान धेरैले इच्छा देखाएपछि प्रधानमन्त्रीले संख्या घटाउन निर्देशन दिएका हुन् ।

सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु सोमबार, भदौ २५, २०८० सुनसरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।

जातीय द्वन्द्वको षड्यन्त्र सफल हुन दिँदैनौं : गृहमन्त्री श्रेष्ठ सोमबार, भदौ २५, २०८० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा जातीय द्वन्द्व हुन नदिने बताएका छन् ।

ब्राजिलमा चक्रवातका कारण ४४ जनाको मृत्यु सोमबार, भदौ २५, २०८० ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएको नागरिक सुरक्षा निकायले आइतबार जनाएको छ ।
सिन्धुपाल्चोकको जुरेमा फेरि खस्यो सुख्खा पहिरो सोमबार, भदौ २५, २०८० सिन्धुपाल्चोकको जुरेमा फेरि सुख्खा पहिरो खसेको छ । सोमबार बिहान ११ बजेतिर सुख्खा पहिरो खसेको स्थानीयले बताएका छन् ।

विद्युतको राष्ट्रिय प्रणालीमा जोडियो मुगु सोमबार, भदौ २५, २०८० कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ ।

ठेक्का सम्झौता भएको ४ वर्षमा पनि म्याग्दीको दाङखोलामा पुल बनेन सोमबार, भदौ २५, २०८० म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको ४ वर्षसम्म पनि काम सुरुआत भएको छैन ।

असोज अन्तिमसम्म अधिवेशन गरिसक्न कांग्रेसको निर्देशन सोमबार, भदौ २५, २०८० नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोज २९ गतेभित्र अधिवेशन गर्न पत्राचार गरेको छ ।

खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने सोमबार, भदौ २५, २०८० ११औं कोरियन एम्बासडर खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

पहिले चहलपहल अहिले सुनसान कटारी बजार सोमबार, भदौ २५, २०८० पहाडका तीन जिल्ला ओखलढुङ्गा, खोटाङ्ग सोलुखुम्बुको एक मात्र नुन, तेल भाँडावर्तन, अन्नपात, मरमसला किन्ने थलो थियो कटारी बजार ।

एक सयले बढ्यो सुनको मूल्य सोमबार, भदौ २५, २०८० नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ ।









