News Griha :: न्यूजगृह
स्रोत नखुलेको २६ लाखसहित विमानस्थलमै पक्राउ परे कर अधिकृत
स्रोत नखुलेको २६ लाखसहित विमानस्थलमै पक्राउ परे कर अधिकृत नेपालगन्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका छन् ।
कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक
कार्यालय सञ्चालन तथा लेखा विषयको नतिजा सार्वजनिक शिक्षक सेवा आयोगले कार्यालय सञ्चालन तथा लेखा विषयको माध्यमिक तह,तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ ।
बीपीको विचारले जनताले न्यायको अनुभव गरेका छन् : सहमहामन्त्री उपाध्याय
बीपीको विचारले जनताले न्यायको अनुभव गरेका छन् : सहमहामन्त्री उपाध्याय नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको विचारमा न्याय र रुपान्तरण भएको बताएकी छिन् ।
चीन भ्रमण जान लागेका प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले दिए ३ सुझाव
चीन भ्रमण जान लागेका प्रधानमन्त्री प्रचण्डलाई बाबुरामले दिए ३ सुझाव पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ३ बुँदे सुझाव दिएका छन् ।
शिक्षा ऐन आउनै लाग्दा शिक्षकलाई केन्द्रको यस्तो निर्देशन
शिक्षा ऐन आउनै लाग्दा शिक्षकलाई केन्द्रको यस्तो निर्देशन नेपाल राहत शिक्षक केन्द्रीय समितिले सबै तहका समितिको राहत शिक्षकहरूलाई आफ्नो क्षेत्रभित्रका पालिका समिति अद्यावधिक गर्ने काममा समन्वय र सहजीकरण गर्न आइतबार निर्देशन दिएको छ।
मानव स्रोत विकास केन्द्रद्वारा साक्षर घोषणा हुन बाँकी स्थानीय तह र प्रदेशसँग प्रस्तावना माग
मानव स्रोत विकास केन्द्रद्वारा साक्षर घोषणा हुन बाँकी स्थानीय तह र प्रदेशसँग प्रस्तावना माग शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षर नेपाल अभियानअन्तर्गत स्थानीय तहका लागि साझेदारीमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ ।
अझै खुलेन जयपृथ्वी राजमार्ग, दशरथ चन्द मार्ग पनि अवरुद्ध 
अझै खुलेन जयपृथ्वी राजमार्ग, दशरथ चन्द मार्ग पनि अवरुद्ध  उक्त ढुङ्गा फुटाल्न बझाङबाट ठूलो मेसिन मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए  । आइतबारदेखि राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने ठूला गाडी रोकिएका छन् ।  
फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गर्ने ३ जना पक्राउ
फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गर्ने ३ जना पक्राउ प्रहरीले फ्रान्स, टर्की र सर्बिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम लिएर ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले फ्रान्स पठाइदिन्छु भन्दै १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले सुकेधाराबाट पक्राउ गरेको हो।
नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण फुटबल आज
नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण फुटबल आज आगामी सन् २०२६ मा हुने विश्वकप अन्तरगत पहिलो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
समाजवादी मोर्चाले विराटनगरमा सन्देश सभा गर्दै
समाजवादी मोर्चाले विराटनगरमा सन्देश सभा गर्दै सभालाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्ने छन् ।
सेनाले रोप्यो दुई हजार बिरुवा
सेनाले रोप्यो दुई हजार बिरुवा सेनाको ‘गो ग्रीन क्याम्पेन’ कार्यक्रमअन्तर्गत इनामे सामुदायिक वनको खालीपाखा टङटङेमा वृक्षरोपण गरिएको हो । यहाँ तेजपत्ता मसलालगायत बरुवा रोपिएको सेनाले जनाएको छ । यो अभियानअन्तर्गत जिल्लाभर बिरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले जानकारी दिए । 
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ? जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ ।
Weather Update