News Griha :: न्यूजगृह
शिक्षा ऐन आउनै लाग्दा शिक्षकलाई केन्द्रको यस्तो निर्देशन

काठमाडौं— नेपाल राहत शिक्षक केन्द्रीय समितिले सबै तहका समितिको राहत शिक्षकहरूलाई आफ्नो क्षेत्रभित्रका पालिका समिति अद्यावधिक गर्ने काममा समन्वय र सहजीकरण गर्न आइतबार निर्देशन दिएको छ।

अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईँले एक पत्र जारी गर्दै भनेका छन्,‘सबै तहका समितिमा रहेर काम गर्नुहुने राहत शिक्षक नेतृत्वहरूलाई आफ्नो क्षेत्रभित्रका पालिका समितिहरू अध्यावधिक गर्ने काममा समन्वय र सहजीकरण गर्नहुन अनुरोध छ ।’

शिक्षा विधेयक मन्त्रिपरिषदबाट पारित भई संघीय संसदमा टेबुल गर्न लागिएको छ ।

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  ०९:४८
Weather Update