News Griha :: न्यूजगृह
तीजलाई क्रान्तिको रूपमा मनाउनुपर्छ : उपसभामुख राना
तीजलाई क्रान्तिको रूपमा मनाउनुपर्छ : उपसभामुख राना उपसभामुख इन्दिरा राना मगरले तीज पर्वलाई क्रान्ति दिवसको रुपमा मनाउनुपर्ने बताएकी छिन् ।
भारोत्तोलनमा विकासको नयाँ राष्ट्रिय कीर्तिमान
भारोत्तोलनमा विकासको नयाँ राष्ट्रिय कीर्तिमान नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले साउदी अरेबियाको रियादमा जारी आईडब्लूएफ विश्व च्याम्पियनसिपमा ३ वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
यस्ता हुन्छन् स्क्रब टाइफसका लक्षण
यस्ता हुन्छन् स्क्रब टाइफसका लक्षण स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले  स्क्रब टाइफस लक्षणबारे बताएका छन् । 
स्क्रब टाइफसबाट चितवनमा एक महिलाको मृत्यु
स्क्रब टाइफसबाट चितवनमा एक महिलाको मृत्यु स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
प्रधानमन्त्री दाहाल भन्छन्– ५ वर्षसम्म यही गठबन्धन चल्छ
प्रधानमन्त्री दाहाल भन्छन्– ५ वर्षसम्म यही गठबन्धन चल्छ सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले वर्तमान सत्ता गठबन्धन ५ वर्ष चल्ने बताएका हुन् ।  
तनहुँका ८ स्थानीय तहमा आश्रयस्थलबिनाका हेलिप्याड
तनहुँका ८ स्थानीय तहमा आश्रयस्थलबिनाका हेलिप्याड तनहुँका १० स्थानीय तहमध्ये ८ स्थानीय तहमा हेलिप्याड बनाइएको छ । 
नेप्सेमा सकारात्मक संकेत, यी कम्पनीका शेयर मूल्य बढ्यो 
नेप्सेमा सकारात्मक संकेत, यी कम्पनीका शेयर मूल्य बढ्यो  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । सोमबार कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।
कञ्चनपुरमा खेतमै सुक्यो धान, किसान चिन्तामा
कञ्चनपुरमा खेतमै सुक्यो धान, किसान चिन्तामा कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो–पहेँलो भएका छन् ।
अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज
अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ ।
महानगरले सार्वजनिक गर्‍यो कुकुरको बन्ध्याकरणदेखि शौचालय निर्माणसम्म तत्काल गर्नुपर्ने कामको सूची
महानगरले सार्वजनिक गर्‍यो कुकुरको बन्ध्याकरणदेखि शौचालय निर्माणसम्म तत्काल गर्नुपर्ने कामको सूची काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।
कोशीमा राजनीतिक स्थिरताका लागि दलहरूबीच सहकार्य आवश्यक : अध्यक्ष यादव
कोशीमा राजनीतिक स्थिरताका लागि दलहरूबीच सहकार्य आवश्यक : अध्यक्ष यादव जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा राजनीतिक स्थिरता कायम गर्नका लागि राजनीतिक दलबीच सहकार्य र सहमति हुनुपर्ने बताएका छन् ।
आत्महत्या दुरुत्साहन आरोपमा प्रधानाध्यापक र सञ्चालक पक्राउ
आत्महत्या दुरुत्साहन आरोपमा प्रधानाध्यापक र सञ्चालक पक्राउ आत्महत्या दुरुत्साहन मुद्दा परेपछि चौरजहारी नगरपालिका–१ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रधानाध्यापक र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 
Weather Update