साहित्यकार राजेन्द्र पराजुलीको मृत्यु मंगलबार, भदौ २६, २०८०
मंगलबार कति रुपैयाँमा हुँदैछ सुनचाँदीको कारोबार ? मंगलबार, भदौ २६, २०८० नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जनाएको छ ।

टिचिङ अस्पतालबाट निकालियो सुवास नेम्वाङको पार्थिव शरीर मंगलबार, भदौ २६, २०८० संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर टिचिङ अस्पताल महाराजगञ्जबाट निकालिएको छ ।

सुवास नेम्वाङको मृत्युपछि बीपी साहित्य महोत्सव स्थगित मंगलबार, भदौ २६, २०८० नेपाली कांग्रेसले बीपी साहित्य महोत्सव स्थगित गरेको छ ।

सुवास नेम्वाङलाई सम्झिँदै बाबुरामले भने— एउटा असल मान्छे छिट्टै जानुभयो मंगलबार, भदौ २६, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मंगलबार विहान मृत्यु भएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङलाई सम्झँदै एउटा असल मान्छे छिट्टै गएको बताएका छन् ।

सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा मंगलबार, भदौ २६, २०८० सरकारले सुवास नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय मंगलबार, भदौ २६, २०८० सरकारले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा मंगलबार, भदौ २६, २०८० नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधान सभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् ।

मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन मंगलबार, भदौ २६, २०८० मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।

अमरगढी नगरपालिकाका वडा सचिव मृत फेला मंगलबार, भदौ २६, २०८० डडेल्धुरामा एक वडा सचिव मृत अवस्थामा भेटिएका छन् ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले यसरी सम्झिए सुवास नेम्वाङलाई मंगलबार, भदौ २६, २०८० नेकपा एकीकृत समाजवादीका ‘सम्मानित’ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्कालीन संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको मृत्युले स्तब्ध बनाएको बताएका छन् ।

केपी ओलीले भने— सुवासजी सुखदुःखको साथी हुनुहुन्थ्यो मंगलबार, भदौ २६, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङ आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्रै नरहेको स्मरण गरेका छन् ।









