त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित एक पक्राउ मंगलबार, भदौ २६, २०८०

मकवानपुरमा डेंगु संक्रमित बढ्दै मंगलबार, भदौ २६, २०८० मकवानपुर जिल्लामा लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगीको सङ्ख्या दिनदिनै बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन एक गतेदेखि हालसम्म डेंगुबाट संक्रमितको सङ्ख्या ४ सय २१ पुगेको छ ।

‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’ मंगलबार, भदौ २६, २०८० संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको मृत्युसँगै संसद् र संसदीय मामिलासम्बन्धी विधामा काम गर्ने सञ्चारकर्मीको सूचनाको प्रमुख स्रोत गुमेको छ ।

प्रधानमन्त्री र पूर्वराष्ट्रपतिसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जली मंगलबार, भदौ २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा गई पूर्वसभामुख सुवास नेम्वाङको पार्थिव शरीरमा फूलमाला चढाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सुवास नेम्वाङको निधनबारे के भन्छ टिचिङ अस्पताल ? मंगलबार, भदौ २६, २०८० त्रिवि शिक्षण अस्पताल (टिचिङ) ले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले सो जानकारी गराएको हो । मंगलबार राति नेम्वाङलाई परिवारले अस्पताल लगेका थिए ।

‘संविधान निर्माणमा नेम्वाङको भूमिका सन्तुलित’ मंगलबार, भदौ २६, २०८० संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संसदमा सन्तुलित भूमिका निर्वाह गरेकाले उनको यस भूमिकालाई आत्मसात् गर्नुपर्ने संघीय संसद्का पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले बताएका छन् ।
![पूर्वराष्ट्रपति भण्डारीसहितले दिए सुवास नेम्वाङलाई श्रद्धाञ्जली [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/subash chandra nembang31694506547.jpg)
पूर्वराष्ट्रपति भण्डारीसहितले दिए सुवास नेम्वाङलाई श्रद्धाञ्जली [तस्बिरहरू] मंगलबार, भदौ २६, २०८० संविधान सभा अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा राखिएको छ ।
सुवास नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिँदा थामिएन एमाले नेताहरूको आँसु मंगलबार, भदौ २६, २०८० प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु रिजाल, योगेश भट्टराई, गोकर्ण विष्ट, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङलगायत भक्कानिए ।
सुवास नेम्वाङको पार्थिव शरीरमा केपी ओलीले ओढाए पार्टीको झण्डा मंगलबार, भदौ २६, २०८० संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् ।
सुवास नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालयमा मंगलबार, भदौ २६, २०८० संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको छ ।

एमालेले गर्यो तीन दिन झण्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने निर्णय मंगलबार, भदौ २६, २०८० नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङको शोकमा तीन दिन पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार विश्वकर्माको मृत्यु मंगलबार, भदौ २६, २०८० नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य शंकर विश्वकर्माको मृत्यु भएको छ ।

सञ्चालनमा आयो अवरुद्ध नारायणगढ–मुग्लिन सडक मंगलबार, भदौ २६, २०८० पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ ।









