News Griha :: न्यूजगृह
लुम्बिनीमा प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस
लुम्बिनीमा प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए ।
गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता नेम्वाङ 
गुटगत स्वार्थबाटमुक्त र समन्वयकारी नेता नेम्वाङ  उनीहरूले लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण र न्यायिक क्षेत्रमा नेम्वाङले खेलेको भूमिकाको स्मरण गर्नसमेत भुलेनन् । श्रद्धाञ्जली दिन पुग्नेको लाइन र घुइँचो देख्दा लाग्थ्यो नेम्वाङ कुनै एक पार्टीको मात्र नभई मुलुककै साझा नेता थिए । मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेम्वाङप्रति श्रद्धाञ्जली दिँदै उनका बाँकी सपना पूरा गर्ने सङ्कल्प...
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ९८ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ९२ प्रतिशतले घटेको छ । बैंकिङ समूह शून्य दशमलव ४३, विकास बैंक एक दशमलव ४४,...
शिव शिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित
शिव शिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।
प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित
प्रतिनिधि सभाको बुधबारको बैठक स्थगित संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार एक सूचना जारी गरि बैठक स्थगन भएको बताएका छन् । सभामुख देवराज घिमिरेले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि बिहीबार दिउँसो ३ बजे बैठक बोलाएका छन् ।
सुवास नेम्वाङको निधनबाट लोकतन्त्र र कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति : माधव नेपाल
सुवास नेम्वाङको निधनबाट लोकतन्त्र र कम्युनिस्ट आन्दोलनमा ठूलो क्षति : माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले लोकतन्त्र, कम्युनिस्ट र परिर्वतनको आन्दोलनमा ठूलो क्षति भएको बताएका छन् ।
सुवास नेम्वाङ सबै पार्टीको नेता हुनुहुन्थ्यो : गगन थापा 
सुवास नेम्वाङ सबै पार्टीको नेता हुनुहुन्थ्यो : गगन थापा  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनले आफूले अभिभाव गुमाएको महसुस गरेको बताएका छन् । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
कञ्चनपुरमा डेंगु संक्रमण बढ्दो, एकको मृत्यु
कञ्चनपुरमा डेंगु संक्रमण बढ्दो, एकको मृत्यु कञ्चनपुरमा केही सातायता डेंगु संक्रमण बढेको छ । स्वास्थ्य कार्यालयका अनुसार दुई महिनामा एक सय १८ जना डेंगु संक्रमित भेटिएका छन् ।
संसदमा दर्ता भयो शिक्षा विधेयक 
संसदमा दर्ता भयो शिक्षा विधेयक  प्रस्तावित संघीय शिक्षा ऐनको विधेयक संघीय संसदमा दर्ता भएको छ ।
सुवास नेम्वाङको अन्त्येष्टि पर्सी बिहीबार, सोही दिन सार्वजनिक बिदा 
सुवास नेम्वाङको अन्त्येष्टि पर्सी बिहीबार, सोही दिन सार्वजनिक बिदा  संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे गरिने भएको छ ।
कृषि टीभीका सञ्चालक तेजविक्रम थापाविरुद्ध पक्राउ पुर्जी
कृषि टीभीका सञ्चालक तेजविक्रम थापाविरुद्ध पक्राउ पुर्जी कृषि टेलिभिजनका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । टेलिभिजनका सञ्चालक तेजविक्रम थापा मगर र सम्झना कर्णिकारविरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो । 
Weather Update