अकस्मात् किन भयो परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द?, के सत्ता गठबन्धनमा खटपट भएकै हो? आइतबार, फागुन २०, २०८०

देउवाले मन्त्रीहरूसँग गरे छलफल, बोलाए संसदीय दलको बैठक आइतबार, फागुन २०, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलका सबै मन्त्रीलाई बूढानीलकण्ठ बोलाएर छलफल गरेका छन्।सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट अघि बढाउने तयारी भइरहेका बेला देउवाले १० जना मन्त्रीलाई आइतबार साँझ बूढानीलकण्ठ बोलाएका हुन्। पछिल्लो समय सत्ता गठबन्धनमा केही खटपट पनि देखिएको छ। अर्कातिर फागुन २९ गते राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन पनि...
भिजिट भिसा प्रकरण: सुटुक्क अदालत पुगेका अध्यागमनका ६ अधिकृत धरौटीमा छुटे आइतबार, फागुन २०, २०८० फरार ७ अध्यागमन अधिकृतमध्ये ताराबहादुर कुँवर मात्रै अदालतमा उपस्थित भएका छैनन्। यो प्रकरणमा पक्राउ परेका अन्य ६ जनासँग पनि अदालतले धरौटी माग गरिएको थियो। यो मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासले अध्यागमन अधिकृत खड्कासहित अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

युवक हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ आइतबार, फागुन २०, २०८० जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीका अनुसार वडाध्यक्षसँगै स्थानीय शुकदेव राना, भङ्गी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज राना पनि पक्राउ परेका छन्।

शाहबाज बने पाकिस्तानको २४ औं प्रधानमन्त्री आइतबार, फागुन २०, २०८० शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो। यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बनेका थिए। आइतबार संसद्को सत्र सुरु हुने बित्तिकै पीटीआई समर्थक सांसदहरूले इमरान खानको पक्षमा ‘आजादी’ र ‘कैदी नम्बर ८०४’ को नारा लगाएका थिए। जवाफमा पीएमएल–एनका सांसदहरूले ‘नवाज जिन्दाबाद’...

काठमाडौं महानगर प्रहरीद्वारा गैरकानुनी रुपमा लाठी चार्ज, हुनसक्छ फौजदारी कसुरमा कारबाही? आइतबार, फागुन २०, २०८० तर बुधबारको घटनामा नगर प्रहरीले गरेको ‘लाठी चार्ज’लाई कुनै पनि कानुनले परिकल्पना गरेको छैन। स्थानीय प्रशासन ऐन २०२८ मा शान्ति सुरक्षा कायम गर्नका लागि प्रमुख जिल्ला अधिकारीले प्रहरीलाई लाठी चार्जका लागि निर्देशन दिन सक्ने व्यवस्था छ। वरिष्ठ अधिवक्ता त्रिपाठी बुधबारको घटनामा काठमाडौं महानगरको नगर प्रहरीबाट ‘अपराधिक ढंगबाट’ बल प्रयोग भएको...

धनकुटामा जिप दुर्घटना हुँदा १६ जना घाइते, ४ जनाको अवस्था गम्भीर आइतबार, फागुन २०, २०८० धनकुटामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। आइतबार भएको दुर्घटनामा घाइते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। आइतबार दिउँसो को २ च १६१९ नम्बरको जिप धनकुटाको पाख्रिबास नगरपालिका–१० चुङमाङमा दुर्घटनामा परेका थियो। जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको...

काठमाडौं महानगरले आफ्नै कार्यालयको क्यान्टिनलाई तिरायो ५० हजार जरिवाना आइतबार, फागुन २०, २०८० काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिन (नारायणी चमेना गृह) लाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। क्यान्टिनमा पाक्ने खाना तथा खाजाको विषयमा गुनासो आएपछि महानगरले अनुगमन गरेको थियो। अनुगमन गर्दा पकौडा बासी पाइएको तथा खाना पनि बासी खुवाउने गरेको पाइएको थियो। बासी खानेकुरा बिक्री गर्ने गरेको पाइएपछि कारबाही स्वरुप...

महाशिवरात्रिको तयारी तीव्र, २० लाख दर्शनार्थीले पशुपतिको दर्शन गर्ने अनुमान आइतबार, फागुन २०, २०८० पशुपति क्षेत्र विकास कोष परिसर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागसमेतबाट सुरक्षाका जनशक्ति परिचालन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिए। यस वर्षको महाशिवरात्रि पर्व यही फागुन २५ गते शुक्रबार परेको छ। उनका अनुसार पर्वलाई व्यवस्थित बनाउन भकुण्डोलमा...

ड्युटीमा खटिएका ट्राफिक प्रहरीका सईलाई बसले ठक्कर दियो, आईसीयूमा उपचार हुँदै आइतबार, फागुन २०, २०८० काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका छन्। आइतबार बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिने क्रममा बसले नायब निरीक्षक (सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो।
शिक्षण अस्पताल परिसरबाट युवराज सफल र पुण्य गौतम पक्राउ आइतबार, फागुन २०, २०८० आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।चितवनकी शालीन पोखरेलको मृत्यु प्रकरणमा पोस्टमार्टम रिपोर्ट आएपछि उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर आन्दोलन गरेका थिए। आफूहरू सहित शालीनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर शिक्षण...

समितिबाट पारित भएन टीआरसी विधेयक, सहमति जुटाउन कानुनमन्त्रीले मागे समय आइतबार, फागुन २०, २०८० सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टीआरसी) विधेयक टुंग्याउन कानुनमन्त्री धनराज गुरुङले थप समय मागेका छन्।प्रमुख प्रतिपक्षी दल एमाले सकारात्मक बनेपछि आइतबारै विधेयक टुंग्याउने तयारी स्वरुप कानुन समितिको बैठक बसेको थियो। उक्त बैठकमा कानुनमन्त्री धनराज गुरुङले केही विषय थप स्पष्ट पार्नुपर्ने भन्दै समय मागेपछि...

प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेट, के भयो कुराकानी? आइतबार, फागुन २०, २०८० साथै यही १२ फागुनमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा कक्षा ८ मा अध्ययनरत शालीन पोखरेल मृत अवस्थामा भेटिएकी थिइन्। उनको मृत्यु रहस्यमय भएको एकसाता पुगिसक्दा पनि मृत्युको कारणबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन। उनको हत्या वा आत्महत्या भन्नेबारे आधिकारिक धारणा नआएका बेला सभापति...









