News Griha :: न्यूजगृह
हिमपातले उत्साह [तस्बिरहरू]
हिमपातले उत्साह [तस्बिरहरू] उच्च पहाडी जिल्लामा हिमपात भएको छ। शनिबार रातिदेखि परेको हिमपातले किसान खुसी भएका छन्। घुम्न जाने पर्यटक पनि उत्साह मनाएका छन्। 
नयाँ सत्ता समीकरण: कोशीका मुख्यमन्त्रीलाई हाइसन्चो, तीन प्रदेशका मुख्यमन्त्रीलाई तनाव
नयाँ सत्ता समीकरण: कोशीका मुख्यमन्त्रीलाई हाइसन्चो, तीन प्रदेशका मुख्यमन्त्रीलाई तनाव केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारहरू पनि फेरबदल हुने भएका छन्। यसअघि कांग्रेस–माओवादी गठबन्धनका आधारमा बनेका सरकारहरू नयाँ समीकरणसँगै फेरिने पक्का भएको हो। हाल सुदूरपश्चिमसहित लुम्बिनी, गण्डकी र कोशीमा कांग्रेस नेतृत्वमा सरकार छन्। यस्तै, कर्णाली र बाग्मतीमा माओवादी र मधेसमा जसपाको सरकार छ। 
प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक २४ गते ११ बजे
प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक २४ गते ११ बजे प्रतिनिधि सभाको आजलाई डाकिएको बैठक स्थगित भएको छ। संसद सचिवालयमा सूचना टाँस गरेर आजको बैठक स्थगित भएको हो। विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको हो। सत्ता समीकरण नै परिवर्तन भएपछि दलहरू राजनीतिक भेटघाटमा व्यस्त हुँदा आजको बैठक...
नयाँ गठबन्धनप्रति सकारात्मक, बेलुका बस्ने बैठकले निर्णय गर्छौं– रेमश चौधरी
नयाँ गठबन्धनप्रति सकारात्मक, बेलुका बस्ने बैठकले निर्णय गर्छौं– रेमश चौधरी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ बन्ने गठबन्धनमा आफूहरू सहभागी हुने संकेत गरेका छन्। नयाँ सत्तासमीकरणसहितको गठबन्धन बनाउने गृहकार्यमा दलहरू जुटेका बेला बालुवाटार पुगेका चौधरीले आफूहरू पनि नयाँ गठबन्धनसँग सकारात्मक रहेको प्रतिक्रिया दिए। उनले भने, ‘हामी अब बन्ने नयाँ गठबन्धनसँग सकारात्मक छौँ। हाम्रो उपस्थिति प्रदेश र संघ दुवैमा भएकाले...
माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने
माओवादीबाट वर्षमान पुन मन्त्री बन्ने नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्ने भएका छन्।कांग्रेस सहितको सत्ता गठबन्धन भत्किएसँगै नयाँ बन्ने मन्त्रिपरिषद्मा वर्षमान पुनलाई पठाउने निर्णय भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए। अहिले वर्षमान पुनलाई मन्त्रिपरिषद्मा पठाउने र अरूको बारेमा पछि छलफल हुनेछ,’ पौडेलले भने। उनको मन्त्रालय भने टुंगिनसकेको पौडेलले जानकारी दिए। नयाँ  ...
जीपले ट्याक्टरलाई ठक्कर दिँदा महोत्तरीमा दुईको मृत्यु, एकजना  घाइते
जीपले ट्याक्टरलाई ठक्कर दिँदा महोत्तरीमा दुईको मृत्यु, एकजना  घाइते मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार जनकपुरतिरबाट मटिहानीतिर गइरहेको भारतीय नम्बरको जीपले पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको...
एमालेसँग नजिकिएपछि प्रचण्डले भने– आजैदेखि कम्युनिष्ट एकताको पहल थालेँ
एमालेसँग नजिकिएपछि प्रचण्डले भने– आजैदेखि कम्युनिष्ट एकताको पहल थालेँ प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने स्पष्ट पारेका छन्।  सोमबार सुखानी शहीदका परिवारसँग भेट गरेका उनले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैदेखि सुरु गरेको बताए। माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म शहीद सप्ताह मनाउँदै आएको छ।...
बन्यो एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन, आजै ४ मन्त्रीको शपथ
बन्यो एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन, आजै ४ मन्त्रीको शपथ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ।पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एकएक जना सरकारमा सहभागि हुनेछन्। उनीहरूले आजै शपथ लिनेसमेत स्रोतको दाबी छ। एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी...
आजको प्रतिनिधि सभा स्थगित हुन सक्ने
आजको प्रतिनिधि सभा स्थगित हुन सक्ने आजलाई बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित हुने सम्भावना बढेको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमले गर्दा सूचना टाँस गरेर बैठक स्थगित हुने सम्भावना बढेको हो। संसद सचिवालयले भने अहिलेसम्म कुनै सूचना नआएको जनाएको छ।प्रधानमन्त्री नयाँ सत्तागठबन्धन घोषणा गर्ने तयारीमा रहेको, प्रतिपक्षी एमाले पनि नयाँ गठबन्धनमा सहभागी हुने तयारीमा जुटेका कारण...
रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई
रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ। सोमबार बिहानै बसेको पार्टी सचिवालय बैठकले वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब तत्काल लिनुपर्ने राजनीतिक निणर्यहरू लिने अधिकार सभापतिलाई दिएको हो। बैठकमा सभापति लामिछानेले समसामयिक घटनाक्रमबारे बिफ्रिङ गरेका थिए । सत्ता गठबन्धनमा खटपट पैदा...
 नयाँ सत्ता गठबन्धन घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी
 नयाँ सत्ता गठबन्धन घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै नयाँ सत्ता गठबन्धन घोषणा गर्ने तयारी गरेका छन्। सोमबार एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँगको सहमतिबारे जानकारी गराएका हुन्। एमाले सचिवालय बैठक सकेर महासचिव शंकर पोखरेल बालुवाटार जाँदै छन्। एमालेले प्रधानमन्त्रीले चाहे आफूहरू नयाँ ढंगबाट अघि बढ्न तयार रहेको बताएको छ।
कांग्रेस–माओवादी ​गठबन्धन संकटमा, नयाँ ढंगले अघि बढ्न एमाले तयार
कांग्रेस–माओवादी ​गठबन्धन संकटमा, नयाँ ढंगले अघि बढ्न एमाले तयार नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले चाहे आफूहरू नयाँ ढंगबाट अघि  बढ्न तयार रहेको बताएका छन्। आज बिहान पार्टीले बालकोटमा बोलाएको आकस्मिक बैठकका निर्णय सुनाउँदै ज्ञवालीले गठबन्धनमा दरार आएपछि समीक्षा गर्न बैठक बसेको बताए । ‘प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि बढ्न तयार छौँ,’ ज्ञवालीले भने । एमालेले आजै...
Weather Update