संसदको दुवै बैठक आज, प्रधानमन्त्रीले जवाफ दिने सोमबार, फागुन २१, २०८०

सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक जारी सोमबार, फागुन २१, २०८० सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। बालुवाटारमा जारी बैठकमा संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। पदाधिकारी बैठकपछि सत्ता गठबन्धनको बैठक पनि बस्न सक्ने उनले बताए। न्यूज गृहसँग कुरा गर्दै उनले भने, ‘अहिले पार्टीको पदाधिकारी बैठक जारी छ। बैठक टीआरसीकै विषयमा...

कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि सोमबार, फागुन २१, २०८० भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन्। उनले उपाधिसँगै २५ लाख रुपैयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाए।शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए।शोमा शुभदीप र पीयूष क्रमशः फस्ट र...

प्रधानमन्त्रीले आज संसद्मा जवाफ दिने, त्यसअघि सत्ता गठबन्धन बैठक सोमबार, फागुन २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा उठेका सवालहरुमा आज जवाफ दिने कार्यसूची छ। त्यसअघि उनले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्रीको भूमिका र अन्य मन्त्रीहरुका कामकारबाहीका विषयमा सांसदहरुले पेचिला प्रश्नहरु उठाएका छन्।सरकार र मन्त्रीहरुको कामबारे उठेका ती प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले यसअघिको बैठकमै रुलिङ गरेका...

साफ यू–१६ महिला फुटबल: नेपाल र भारतबीच खेल हुँदै सोमबार, फागुन २१, २०८० राजधानीमा जारी साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दै छ। एन्फा मैदान सातदोवाटोमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल र भुटान दुवै टिम पहिले जितको खोजिमा छन् ।नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरको थियो भने भुटान...

रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान सोमबार, फागुन २१, २०८० रुकुम पश्चिममा आजदेखि फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ। जिल्लाका ६ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए। उनका अनुसार मुसीकोट र चौरजहारी नगरपालिकामा गत असोजमै खोप कार्यक्रम सञ्चालन...

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले आज शपथ लिने सोमबार, फागुन २१, २०८० राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले आज पद तथा गोपनियताको सपथ लिँदैछन्।गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित १९ जना तथा राष्ट्रपतिबाट मनोनित हुने १ जना गरी २० सदस्यले आज पद तथा गोपनियताको सपथ लिदैछन्। उनीको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ। जसअनुसार कोशी प्रदेश विजयी कांग्रेसका कृष्ण...

अमेरिकी डलर र रियाल स्थिर, पाउण्डको भाउ बढ्यो सोमबार, फागुन २१, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ। आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम छ।यूरो एकको खदिर दर १४३ रुपैयाँ ४५ पैसा कायम भएको छ...

काठमाडौंमा चिसो महसुस, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही भागमा हल्का वर्षा सोमबार, फागुन २१, २०८० अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ। देशभर आंशिकदेखि साधारण बदली छ। हिजो पानी परेकाले काठमाडौं उपत्यकामा बिहान चिसो हावा चलेको छ। चिसो हावाकै कारण बिहानको दैनिकीमा जुट्ने नागरिकले केही जाडो महसुस गरेका छन्। आज बिहानैदेखि काठमाडौंको मौसम खुलेको छ भने पानी पर्ने सम्भावना यथावत रहेको जल तथा मौसम...

हिमपातले उपल्लो मुस्ताङमा यातायात ठप्प सोमबार, फागुन २१, २०८०

कस्तो छ तपाईंको आज ? हेर्नुहोस् राशिफल सोमबार, फागुन २१, २०८० राशिको फल जे जस्तो भए पनि तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ। तपाईंको दिन शुभ बितोस् शुभकामना।

सोमबार सत्ता गठबन्धनको बैठक बस्ने आइतबार, फागुन २०, २०८० विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान ८ बजे गठबन्धनको बैठक राखिएको बालुवाटार स्रोतले जानकारी दियो। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, विवादमा परेका मन्त्रीमाथि कारबाही लगायत विषयमा छलफल गर्न प्रचण्डले गठबन्धन बैठक बोलाएका हुन्।

नयाँ सत्ता समिकरणको गृहकार्य: ओली, रविसहितका नेताहरू बालुवाटारमा आइतबार, फागुन २०, २०८० नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन्। बालुवाटार स्रोतले आइतबार साँझ प्रचण्डसँग ओली र लामिछोनेबीच छलफल भएको पुष्टि गर्यो।









