News Griha :: न्यूजगृह
अमेरिकी डलर र रियाल स्थिर, पाउण्डको भाउ बढ्यो 

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। 

राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर आइतबारको तुलनामा स्थिर छ। आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा कायम छ।

यूरो एकको खदिर दर १४३ रुपैयाँ ४५ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ १० पैसा तोकिएको छ। 

आइतबार यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसामा कारोबार भएको थियो।  

यस्तै, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा रहँदा बिक्री दर १६८ रुपैयाँ २१ पैसा पुगेको छ। 

आइतबारको तुलनामा पाउण्ड आज बढेको छ। आइतबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो। 

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको छ। रियालको भाउ स्थिर छ। 

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.35132.95

EUR (European Euro)

1143.45144.10

GBP (UK Pound Sterling)

1167.45168.21

CHF (Swiss Franc)

1149.78150.46

AUD (Australian Dollar)

186.3486.73

CAD (Canadian Dollar)

197.6198.05

SGD (Singapore Dollar)

198.4598.90

JPY (Japanese Yen)

108.828.86

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.2935.45

QAR (Qatari Riyal)

136.3036.46

THB (Thai Baht)

13.693.71

AED (UAE Dirham)

136.0336.20

MYR (Malaysian Ringgit)

127.8928.01

KRW (South Korean Won)

1009.949.98

SEK (Swedish Kroner)

112.8312.88

DKK (Danish Kroner)

119.2519.33

HKD (Hong Kong Dollar)

116.9116.98

KWD (Kuwaity Dinar)

1429.99431.94

BHD (Bahrain Dinar)

1351.06352.65

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०७:२१
Weather Update