झापा गोल्डकपमा आज पुलिस क्लब र चर्च ब्वाइज भिड्दै आइतबार, फागुन २०, २०८०

शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग बेग्लाबेग्लै भेट आइतबार, फागुन २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले शीर्ष नेतासँगको भेटवार्तालाई तीब्र पारेका छन्। प्रधानमन्त्री दाहालले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बेग्ला बेग्लै भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्यालयले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्रीले भेटवार्ता अघि बढाएको जनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका...

मोटरसाइकलको ठक्करले आमाको मृत्यु, छोरी सिकिस्त आइतबार, फागुन २०, २०८० मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ। दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन्।प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए।

प्रतिकुल मौसमले सर्यो गौरीगंगा गोल्डकप आइतबार, फागुन २०, २०८० कैलालीको गौरीगंगामा हुने भनिएको चौथो संस्करणको गौरीगंगा गोल्डकप प्रतिकुल मौसमका कारण तीन दिन पछि सारिएको छ। शनिबार उद्घाटनको तयारी गरेको आयोजकले कैलालीमा लगातार बर्षा भएपछि उद्घाटन समारोह सहित प्रतियोगिता तीन दिन पछि सारिएको जनाएको हो । यसअघि फागुन १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने भनिएको प्रतियोगिता अब भने फागनु २२...
![न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितको सकसपूर्ण बास [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Meterbyaj_Pidhit-(12)-1709447358.jpg)
न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितको सकसपूर्ण बास [तस्बिरहरू] आइतबार, फागुन २०, २०८०

१३ वर्षीया बालिका बलात्कृत, ३० वर्षीय युवा पक्राउ आइतबार, फागुन २०, २०८० १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको हारोपमा प्रहरीले बदिर्याबाट एक पुरुषलाई पक्राउ गरेको छ। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बारबर्दिया नगरपालिका–२ गौरिपारा बस्ने ३० वर्षीय विकास थारूलाई शनिबार बेलुकी पक्राउ गरेको जनाएको छ। थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई...

साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आयो– प्रधानमन्त्री आइतबार, फागुन २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बताएका छन्।‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक आज आयोजित वैज्ञानिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताए। ‘आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता,...
तोलामा दुई हजार बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ? आइतबार, फागुन २०, २०८० साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामै २ हजार रुपैयाँ बढेको छ । चाँदी पनि तोलामा २० रुपैयाँ बढेर आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ कायम रहेको सुन आइतबार १ लाख २१ हजार रुपैयाँ पुगेको हो। आज तेजावी सुन...

कांग्रेसका नेताले आफू राम्रो देखिनकै लागि गर्ने प्रचार रोक्नुपर्छ: नेता सिंह आइतबार, फागुन २०, २०८० नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफू मात्रै राम्रो देखिनका लागि सामाजिक सञ्जालमा गर्ने प्रचार रोक्न कांग्रेस नेताहरूलाई सुझाव दिएका छन्। चितवनमा कांग्रेसले आयोजना गरेको अन्तर्क्रियामा नेता सिंहले ठूलो पार्टी कांग्रेसलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताए। उनले भने, ‘कांग्रेस ठूलो पार्टी भएकाले अब आन्तरिक व्यवस्थापनमा पार्टी लाग्नुपर्छ। पार्टीलाई थप मजबुद बनाउनुपर्छ। नेताहरूले...

बालविवाह रोक्ने प्रयास: निमन्त्रणा कार्डमा बेहुला–बेहुलीको जन्ममिति अनिवार्य आइतबार, फागुन २०, २०८० रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ। वडाले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ। आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा...

नेकपा एसले महाधिवेशनका लागि दस्तावेज तयार पार्दै आइतबार, फागुन २०, २०८० नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालनी गरेको छ।समाजवादी कार्यक्रमको संरचनासहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन यही फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी दस्तावेज लेखन सुरु भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी...

पाकिस्तानमा अबको प्रधानमन्त्री को ? आइतबार, फागुन २०, २०८० पाकिस्तानमा आज प्रधानमन्त्री पदका लागि निर्वाचन हुँदैछ। प्रधानमन्त्री चयनका लागि निर्वाचन प्रक्रिया नेपाली समय अनुसार पौने १२ बजेदेखि सुरुहुने छ। पाकिस्तानमा पनि नेपालमा जस्तै संसदबाट प्रधानमन्त्री चुन्ने प्रचलन छ।हालै सम्पन्न आम निर्वाचनबाट पाकिस्तानमा त्रिशंकु संसद बनेकाले गठबन्धनको बलमा प्रधानमन्त्री चयन हुने छ। जसमा नवाज सरिफको पीएमएल–एन र बिलावल भुट्टोको...

६ संसदीय समितिको बैठक आज आइतबार, फागुन २०, २०८० संघीय संसदको दुवै सदन अन्तर्गत ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ। बैठक विभिन्न समयमा सिंहदरबारस्थित समितिको आआफ्नै सभाकक्षमा बस्न लागेको हो। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...









