न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितको सकसपूर्ण बास [तस्बिरहरू]
झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट दुई समुहमा २३ दिन पैदल हिंडेर फागुन १२ गते काठमाडौं आइपुगेका मिटरव्याज पीडित अहिले काठमाडौंको भृकुटीमण्डपभित्र बसेका छन्।
सरकारले मिटरव्याज पीडितहरुको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु पुनः न्याय खोज्दै काठमाडौं आएका हुन्।
काठमाडौंमा उनीहरूको दैनिक दिनप्रतिदिन सकसपूर्ण बन्दै गएको छ।
-1709447358.jpg)
-1709447360.jpg)
-1709447359.jpg)
-1709447356.jpg)
-1709447351.jpg)
-1709447351.jpg)
-1709447353.jpg)
-1709447354.jpg)
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८० १२:१६



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






