News Griha :: न्यूजगृह
काठमाडौंमा बिहानैदेखि फाट्टफूट्ट वर्षा
काठमाडौंमा बिहानैदेखि फाट्टफूट्ट वर्षा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बिहानैदेखि पानी छिट्याउन थालेको छ। नेपालमा अहिले पश्चिमी वायुको हल्का प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारण बदली रहेको छ। काठमाडौं उपत्यकाका केही ठाउँसहित कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको...
नेपाल बङ्गलादेशसँग पराजित 
नेपाल बङ्गलादेशसँग पराजित  दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू–१६ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग २–० गोलअन्तरले पराजित भएको हो।
शालीन मृत्यु घटना: अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न चितवन प्रहरीको अनुरोध
शालीन मृत्यु घटना: अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्न चितवन प्रहरीको अनुरोध जिल्ला प्रहरी कार्यालयले चितवनले केही दिनअघि रत्ननगर नगरपालिका वडा नं १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालीन पोखरेलको मृत्यु घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको भन्दै अनुसन्धानमा प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ। 
शालीनको मृत्युले ओलीलाई बेचैन बनायो, अनुसन्धानमा सहयोग गर्न आग्रह
शालीनको मृत्युले ओलीलाई बेचैन बनायो, अनुसन्धानमा सहयोग गर्न आग्रह नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा शालीन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको बताएका छन्।शनिबार सामाजिक सञ्जालमार्फत उनले प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन्। हत्या वा आत्महत्या के हो भन्नेबारे विश्वसनीय तथ्य प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरेका छन्।
देशका विभिन्न स्थानमा वर्षा, सोमबारदेखि मौसम सुधार हुने
देशका विभिन्न स्थानमा वर्षा, सोमबारदेखि मौसम सुधार हुने देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। अधिकांश स्थानमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ।
न्यून गुणस्तर पाइएपछि लोमस र फर्माको कम्पनीद्वारा उत्पादित औषधि बिक्रीमा रोक
न्यून गुणस्तर पाइएपछि लोमस र फर्माको कम्पनीद्वारा उत्पादित औषधि बिक्रीमा रोक औषधि व्यवस्था विभागले दुई नेपाली कम्पनीका तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ। प्रयोगशाला परीक्षणमा न्यून गुणस्तरको पाइएका लोमस फर्मास्युटिकलका दुई र फर्माको इन्डष्ट्रिजद्वारा उत्पादित एउटा औषधि बजारबाट फिर्ता लैजान भनेको हो। 
होस्टेलमा बालिकाको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न कांग्रेसको माग
होस्टेलमा बालिकाको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न कांग्रेसको माग नेपाली कांग्रेसले चितवनमा फागुन १२ मा आफू बस्ने होस्टेलको कोठामा १४ वर्षकी बालिका मृत भेटिएको घटनाको अनुसन्धान गर्न माग गरेको छ। चितवनको रत्ननगर नगरपालिका- १० स्थित शिशु निकेतन बोर्डिङ स्कुलकी १४ वर्षीया छात्रा शालीन पोखरेलको होस्टेलमा भएको मृत्यु शंकास्पद भएको भन्दै कांग्रेसले अनुसन्धान गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको...
नवौँ संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि अनिषलाई
नवौँ संस्करणको प्रधानसेनापति खुला म्याराथनको उपाधि अनिषलाई प्रधानसेनापति खुला म्याराथनको उपाधि पर्वतका अनिष थापामगरले जितेका छन्। शनिबार काठमाडौंमा सम्पन्न म्याराथनमा अनिषले  निर्धारित ४२.१९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट ५९ सेकेन्डमा पूरा गरे। उनले मोटरसाइकल र तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।एपीएफका किरणसिंह बोगटी दोस्रो भए। दुई घण्टा २३ मिनेट १५ सेकेन्डमा दौड पुरा गरेका किरणले दुई...
पुस्तक चर्चाः कांग्रेस नेता चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ प्रेम
पुस्तक चर्चाः कांग्रेस नेता चिरञ्जीवी वाग्लेको ‘बहादुर शाह’ प्रेम राष्ट्रलाई महत्वपूर्ण योगदान दिएका कतिपय पात्र इतिहासको भासमा दबिएका हुन्छन्। समयको पत्र थुप्रिँदै गएपछि उनीहरूलाई गैरआख्यानमा उतार्न मुस्किल पर्छ। यस्तोमा त्यस्ता पात्रहरू वरपरका विवरण, लक्षण र प्रवृत्तिलाई केलाएर आख्यानका रूपमा प्रस्तुत गरिन्छ। 
नेदरल्याण्ड्सविरुद्ध नेपालको प्रभावशाली जित, पुग्यो फाइनलमा*
नेदरल्याण्ड्सविरुद्ध नेपालको प्रभावशाली जित, पुग्यो फाइनलमा* यस्तै नेपालले ४ खेल खेलेर २ मा जित र २ मा हार बेहोर्दै ४ अङ्क बटुलेको छ। उसको नेट रन रेट ०.२९३ रहेको छ भने नामिबिया ३ खेलमा १ जित निकालेर २ मा हार बेहोर्दै २ अङ्कको साथ तालिकाको अन्तिममा छ। उसको नेट रन रेट -०.७०० छ। अङ्क तालिकाको शीर्ष...
उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु उदयपुरको कटारीमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ ना१ज ८३३३ नम्बरको जिप दुर्घटना भएको थियो।दुर्घटनामा परेर कटारी नपा–८ थलियाका ७० वर्षीय वीरबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको थियो। कटारी नगरपालिका–८ का वडाध्यक्षा नवीन तामाङका अनुसार कटारी–७ मर्जेतपुरकै अन्दाजी ३० वर्षीय लालकुमारी तामाङको पनि मृत्यु भएको छ।
Weather Update