मोहन बैद्यले पकाउने आलु र सिन्की साह्रै मिठो! शनिबार, फागुन १९, २०८०

त्रिकोणात्मक टी–२० सिरिज: फाइनल पुग्न आज नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा नेपाल शनिबार, फागुन १९, २०८० त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ ।

आज नेपालमा विदेशी मुद्रा विनिमय दर कति छ ? शनिबार, फागुन १९, २०८०

गृहमन्त्री भन्छ्न्- वास्तविक कम्युनिष्ट भनेको जोगी हो शनिबार, फागुन १९, २०८० उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सञ्चालन गरेको सुशासनको अभियानमा कानुनी प्रक्रियासँगै ध्यानको पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।

आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी जिल्लामा पानी पर्ने सम्भवना शनिबार, फागुन १९, २०८०

कस्तो छ तपाईंको आज ? हेर्नुहोस् राशिफल शनिबार, फागुन १९, २०८० नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।

टोखामा ३० वर्षीय युवकले गरे आत्मदाहको प्रयास शुक्रबार, फागुन १८, २०८० टोखा नगरपालिका– १ को चेकपोष्ट नजिक जङ्गलमा एक जना व्यक्तिले आफैंलाई पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका छन्।नुवाकोटको लिखु गाउँपालिका– १ स्थायी घर भएका अन्दाजी ३० वर्षीय विकल्प खड्कालाई आफैंलाई आगो लगाएको अवस्थामा प्रहरीले उद्धार गरेको।
शालीन मृत्यु प्रकरणमा प्रधानाध्यापकसहित तीन जना पक्राउ शुक्रबार, फागुन १८, २०८० चितवनको एक स्कुलको होस्टेलमा बालिकाको मृत्यु भएको घटनामा प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्।गत शनिबार बिहान रत्ननगर नगरपालिका-१५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा बस्ने १४ वर्षीया शालीन पोखरेलको मृत्यु भएको थियो।

सेन्सर बोर्डलाई दीपकको कटाक्ष: सेन्सलेस सेन्सर बोर्ड शुक्रबार, फागुन १८, २०८० यतिबेला फिल्म ‘रंगेली’ चर्चामा छ । यो फिल्म फागुन २५ गतेबाट रिलिज हुँदैछ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध सुरु भएको छ।

सेनाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सुरु शुक्रबार, फागुन १८, २०८० नेपाली सेनाको हायर कमान्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ। नगरकोटस्थित सैनिक वार कलेजमा शुक्रबार आयोजित समारोहमा बलाधिकृत रथी अशोकराज सिग्देलले तालिम उद्घाटन गरेका हुन्। तालिमको दौरान विविध सैनिक विषयका साथै राष्ट्रिय हितहरू, त्यसको सम्वर्द्धन र प्रवर्द्घन गर्ने तरिका, राष्ट्रिय सुरक्षा नीति तथा रणनीतिहरू जस्ता अति महत्वपूर्ण विषयहरूको बारेमा ज्ञान...

३५ तोला सुन र ११ लाखसहित एक जना पक्राउ शुक्रबार, फागुन १८, २०८० विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवव पक्राउ परेका छन्। रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट बिहीबार राति २ बजे प्रहरीले पक्राउ गरेको हो । स्थानीय शर्मिला पौडेलले सञ्चालन गर्दै आएको आशिक एन्ड आशिका किराना पसलबाट १० लाख १७ हजार रुपैयाँ नगद, १२...

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, चैत २४ गते उम्मेदवारी दर्ता हुने शुक्रबार, फागुन १८, २०८० आगामी वैशाख १५ गते हुने उप–निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिकाअनुसार आगामी चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता हुनेछ। चैत २४ गते बिहान १० देखि बेलुकी ५ बजेसम्म मनोनयन हुने र सोही दिन बेलुकी ५ देखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।

भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर छ: ओली शुक्रबार, फागुन १८, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ रहेको बताएका छन्। नारायणी नदी किनारमा शुक्रबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भरतपुर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गसमेत छोएको ठाउँ भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको बताए।









