News Griha :: न्यूजगृह
आज नेपालमा विदेशी मुद्रा विनिमय दर कति छ ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा छ ।

शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसाका दरले कारोबार भएको थियो । 

त्यस्तै, यूरो एकको खदिर दर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ भने बिक्री दर १४४ रुपैयाँ ७९ पैसा छ । 

शुक्रबार यूरो एकको खदिर दर १४३ रुपैयाँ ४४ पैसा र बिक्री दर १४४ रुपैयाँ ९ पैसामा कारोबार भएको थियो । 

शनिबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा छ भने बिक्री दर १६८.२८ रुपैयाँ छ । हिजो खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा छ । 

शुक्रबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५२ पैसा र बिक्री दर १६८ रुपैयाँ २८ पैसामा कारोबार भएको थियो । 

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा छ।

आजको विनिमयदर हेर्नूहोस

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15
 
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.35132.95

EUR (European Euro)

1143.14143.79

GBP (UK Pound Sterling)

1167.22167.98

CHF (Swiss Franc)

1149.51150.18

AUD (Australian Dollar)

186.0786.46

CAD (Canadian Dollar)

197.5097.94

SGD (Singapore Dollar)

198.3098.74

JPY (Japanese Yen)

108.808.84

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.2935.45

QAR (Qatari Riyal)

136.3036.46

THB (Thai Baht)

13.693.70

AED (UAE Dirham)

136.0336.20

MYR (Malaysian Ringgit)

127.8928.01

KRW (South Korean Won)

1009.929.96

SEK (Swedish Kroner)

112.7912.85

DKK (Danish Kroner)

119.2019.29

HKD (Hong Kong Dollar)

116.9116.98

KWD (Kuwaity Dinar)

1429.95431.89

BHD (Bahrain Dinar)

1351.07352.66

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ०७:२५
Weather Update