तस्बिरमा हेर्नुहोस् प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता
महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औँ वार्षिकोत्सवको अवसरमा शनिबार नवौँ संस्करणको प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता तथा रन फर फन कार्यक्रम आयोजना गरियो। खुला म्याराथनको उपाधि पर्वतका अनिष थापामगरले जिते।
पूरा समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्।
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८० १६:३९



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






