सुरक्षाको कारण देखाउँदै काठमाडौं उपत्यकामा ‘आदिपुरुष’ को बिहानी सो रद्दशुक्रबार, असार १, २०८०

झापामा बुद्धचित्र प्रदर्शन बिहीबार, जेठ ३२, २०८०

‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्द नहटाएसम्म काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने बिहीबार, जेठ ३२, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्द नहटाएसम्म कुनै पनि हिन्दी फिल्म काठमाडौं महानगरका हलमा चल्न नदिने बताएका छन् ।

‘जानकी भारतीय छोरी हुन’ भन्ने संवादले आदिपुरुषको प्रदर्शनीमा रोक बिहीबार, जेठ ३२, २०८० नेपाली सेन्सर बोर्डले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को प्रदर्शनीमा रोक लगाएको छ ।
![पशुपति शर्मा र शान्तिश्रीको गीत ‘हाई सन्चै’ सार्वजनिक [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/hai-sanchai---1686811259.jpg)
पशुपति शर्मा र शान्तिश्रीको गीत ‘हाई सन्चै’ सार्वजनिक [भिडिओसहित] बिहीबार, जेठ ३२, २०८० भिडिओमा ऋण तिर्न नसकेपछि आत्महत्या गर्न बाध्य युवाको पीडालाई समेटिएको छ । त्यस्तै, सहकारी समस्या, बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीले पाएको पीडासँगै बेरोजगारीको मारमा परेको परिवारको कथालाई भिडिओले समेटेको छ ।

‘नीरफूल’को विशेष प्रदर्शनी मंगलबार, जेठ ३०, २०८० गत शुक्रबारदेखि देशव्यापी प्रदर्शनीमा आएको चलचित्र ‘नीरफूल’को निर्माण समूहले सोमबार साँझ विशेष प्रदर्शनी गरेको छ । प्रदर्शनीमा नेतादेखि कलाकारसम्म सहभागी थिए ।

१३ वर्षीय कुञ्जल शुभेच्छु लुइँटेलको पुस्तक सार्वजनिक,कसले के भने ? आइतबार, जेठ २८, २०८० नेपाल बालसाहित्य समाज र युनाइटेड स्कुलद्वारा संयुक्त रूपमा आयोजित एक समारोहका बीच १३ वर्षीय बाललेखक कुञ्जल शुभेच्छु लुइँटेलको पुस्तक सार्वजनिक भएको छ ।

कला संस्कृतिको रक्षा गर्न सके भावी पुस्ताले उचित शिक्षा लिन सक्छन् : ओली आइतबार, जेठ २८, २०८०

मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई, पाइन् चार लाख पुरस्कार आइतबार, जेठ २८, २०८० मिस मगर इन्टरनेशनल–२०२३ प्रतिमा आलेमगरले घोषित भएकी छिन् । शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद चार लाख पुरस्कारसमेत प्राप्त गरिन् ।

कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छ : उपमेयर डङ्गोल शनिबार, जेठ २७, २०८० उनले कलाकृति, संस्कृति बाँच्नेमात्रै देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गरिन् ।डङ्गोलले पहिचान जीवित बनाउनको लागि सबै पुस्ता मिलेर काम गर्नुपर्ने बताइन् । उपमेयर डङ्गोलले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताइन् ।

गीत-सङ्गीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्नेछुः प्रधानमन्त्री दाहाल शनिबार, जेठ २७, २०८० अन्तराष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सङ्गीत क्षेत्रको प्रवर्द्धनमा सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

वरिष्ठ गीतकार खरेललाई प्रेमध्व प्रधान स्मृति राष्ट्रिय संगीत सम्मान शनिबार, जेठ २७, २०८० गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले उनको ८७औँ जन्मजयन्तिको अवसर पारेर शनिबार गीतकार खरेलसहित तीनजना श्रष्टालाई सम्मान गरेको हो ।

विदेशी चलचित्रकर्मीको रोजाइमा नेपाल शनिबार, जेठ २७, २०८० केही समयदेखि नेपालमा भारतीय चलचित्र तथा शृङ्खलाको छायाङ्कन हुनेक्रम बढिरहेको छ ।