News Griha :: न्यूजगृह
‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा
‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । 
 देशभरका साहित्यकार दमौलीमा
 देशभरका साहित्यकार दमौलीमा ‘भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरिएको छ । 
बालेनको कार्यकक्षमा सजाइएको ‘ग्रेटर नेपाल’ पेन्टिङको मूल्य कति ?
बालेनको कार्यकक्षमा सजाइएको ‘ग्रेटर नेपाल’ पेन्टिङको मूल्य कति ? काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कलाप्रतिको रुचि विशेष छ । बिहीबार उनको कार्यकक्ष ग्रेटर नेपालको नक्साको पेन्टिङले सजियो ।
रोहन र बिनाको नयाँ म्युजिक भिडिओ ‘मायाले बोलेको’ (भिडिओसहित)
रोहन र बिनाको नयाँ म्युजिक भिडिओ ‘मायाले बोलेको’ (भिडिओसहित) मोडल तथा निर्देशक रोहन नेपालीको नयाँ म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
हुम्लाका विद्यार्थीका लागि पोखरामा सांगीतिक कार्यक्रम
हुम्लाका विद्यार्थीका लागि पोखरामा सांगीतिक कार्यक्रम हुम्लाका विद्यार्थीलाई शैक्षिक सामग्री जुटाउन पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । एजुकेट नेपाल प्रोजेक्टले फ्लाइट फाउन्डेसनसँगको सहकार्यमा पोखरामा सांगीतिक कार्यक्रम गर्न लागेको हो ।
‘कडी’ मार्फत फिल्म निर्देशनमा पुनरागमन गर्दै नेत्र गुरुङ
‘कडी’ मार्फत फिल्म निर्देशनमा पुनरागमन गर्दै नेत्र गुरुङ दशकअघि ‘नाईके’ फिल्मबाट फिल्मवृत्तमा चर्चा कमाएका गुरुङले यो बीचमा पटकपटक फिल्म निर्देशन गर्ने चर्चा भएपनि नयाँ प्रोजेक्ट सुरु गर्न सकेका थिएनन् ।
चलचित्रको निर्माण घट्दो
चलचित्रको निर्माण घट्दो ‘अहिले अन्य क्षेत्रमा समेत मन्दी देखिएको छ । चलचित्र त्यसबाट अछुतो छैन । सबैभन्दा पहिले गाँस, बास र कपास हो । त्यसपछि मनोरञ्जन आउँछ ।’
भारतीय अभिनेत्री भाग्यश्री नेपालमा
भारतीय अभिनेत्री भाग्यश्री नेपालमा शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।
राजु परियारको चाह : अब कसैलाई सुनपानीले छर्कन नपरोस् 
राजु परियारको चाह : अब कसैलाई सुनपानीले छर्कन नपरोस्  डाक्टरले अन्तिमपटक राजुलाई भनेका थिए- जति रक्सी खान मन छ खाए हुन्छ । अब ६ महिनाभन्दा तिम्रो बाँच्ने समय छैन । जब डाक्टरले उनलाई समयनै तोकेर मन लागेको रक्सी खान छुट दिए, तब भने उनी झस्किए ।
‘राधा’ले तीन विधामा अवार्ड जित्यो
‘राधा’ले तीन विधामा अवार्ड जित्यो सुवर्ण थापाद्वारा निर्देशित ‘राधा’ चलचित्रले फ्रान्सको कान्स सहरमा सम्पन्न भएको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’का तीन विधामा अवार्ड हात पारेको छ । 
बलिउड अभिनेत्री कंगनाको आग्रह : कृपया संसारलाई मानिसबाट बचाउनुहोस्
बलिउड अभिनेत्री कंगनाको आग्रह : कृपया संसारलाई मानिसबाट बचाउनुहोस् बलिउड अभिनेत्री कंगना रनावतले सगरमाथा क्षेत्र (क्याम्प फोर)मा मानिसले गरेको फोहेरको भिडिओ शेयर गर्दै संसारलाई मानिसको व्यवहारबाट बचाउन आग्रह गरेकी छन् । 
Weather Update