पत्रकार सज्जनको ‘पोखरा’मा गीत रिलिज (भिडिओसहित)बुधबार, जेठ १७, २०८०

अबको एजेन्डा समृद्धि र सुशासन : पर्यटनमन्त्री किराती सोमबार, जेठ १५, २०८० संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले गणतन्त्रात्मक मुलुकको अबको एजेन्डा आर्थिक समृद्धि र सुशासन रहेको बताएका छन् ।
श्रीच्छा प्रधानले जितिन ‘मिस नेपाल २०२३’ को उपाधि शनिबार, जेठ १३, २०८० मिस नेपाल वर्ल्ड २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार आयोजित ग्राण्ड फिनालेमा २४ जना सेमिफाइनलिस्टलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

निर्माणको ५ वर्षपछि चलचित्र निरफूल प्रदर्शनमा आउँदै शनिबार, जेठ १३, २०८० निर्माणको ५ वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रमा भूकम्प, भूकम्पपछिको स्थिति, नागरिकले बेहोर्नुपर्ने समस्या र सास्तीलाई कथावस्तुमा उतारिएको छ ।

‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शनमा शुक्रबार, जेठ १२, २०८० दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शनमा आएका छन् । दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन् ।
नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुख घिमिरेको आग्रह बिहीबार, जेठ ११, २०८० सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपाली भाषी नागरिकलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने काममा लाग्न आग्रह गरेका छन् ।

चलचित्रमा सुन्दरता के हो ? बिहीबार, जेठ ११, २०८० विश्वभरका चलचित्रकर्मीसँग काम गरेका निर्देशक नोर्बुले ‘चलचित्रको सुन्दरता’ के बुझेका छन् त ? उनको सरल जवाफ छ,‘जे तटस्थ छ, त्यहीँ सुन्दर छ ।’

‘टुल्की’ शुक्रबारदेखि हलमा बिहीबार, जेठ ११, २०८० बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रा.लि.’ले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक बिहीबार, जेठ ११, २०८० नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ ।

‘न्याय : अवधारणा एक परिप्रेक्ष्य अनेक’ सार्वजनिक बुधबार, जेठ १०, २०८० कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताएका छन् ।

चलचित्र टुल्की शुक्रबारबाट प्रदर्शन हुने बुधबार, जेठ १०, २०८० द ग्रुप प्रालीको ब्यानरमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा निर्माण गरिएको ‘टुल्की’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउने भएको छ ।

‘चराको गीत’ कविता सङ्ग्रह सगरमाथा शिखरमा मंगलबार, जेठ ९, २०८० राइनास–२ लमजुङमा जन्मेका प्रसिद्ध पर्वतारोही तथा चारपटक सगरमाथा सफल आरोहण गरिसकेका नरेन्द्र शाही ठकुरीले यही ३ जेठमा सगरमाथा आरोहणमा आफूलाई मन परेको कृतिका रूपमा पहिलोपटक ‘चराको गीत’ शिखरबाट लोकार्पण गरेको बताए ।

दाङमा हुने बालचलचित्र महोत्सवबारे छलफल सोमबार, जेठ ८, २०८०