News Griha :: न्यूजगृह
बल्लभ र श्रेष्ठलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’
बल्लभ र श्रेष्ठलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान’ ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ रहेको छ ।
लोप हुँदै घाटु नाच, नयाँ पुस्ताले देखाएनन् चासो
लोप हुँदै घाटु नाच, नयाँ पुस्ताले देखाएनन् चासो ‘पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ’, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङ भन्छन्, ‘अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।’
पच्चिस करोडको हरर फिल्म बिरुपाक्षको आम्दानी ८० करोड
पच्चिस करोडको हरर फिल्म बिरुपाक्षको आम्दानी ८० करोड २१ अप्रिलमा रिलिज भएको यो तेलेगु चलचित्रले अहिलेसम्म ८० करोडभन्दा बढी कमाइ गरिसकेको छ । जबकि यसको निर्माणको बजेट करिब २५ करोड रुपैयाँ रहेको बताइएको छ ।
पशुपतिका हनुमान !
पशुपतिका हनुमान ! प्रकाश घिमिरे हेर्दा जति मिजासिला, सरल र हंसमुख देखिन्छन् त्यति नै धेरै दुःख अनि संघर्षकाे जीवन गुजारेका छन् । अनेकाैं दुःखका बीचमा उनले साहित्यिक र कलाकारितालाई कहिल्यै छाडेनन् ।
‘सोमहोम’ र ‘जीवन वृक्ष’ पुस्तक लोकार्पण
‘सोमहोम’ र ‘जीवन वृक्ष’ पुस्तक लोकार्पण डा.सुवास लोहनीद्वारा लिखित पुस्तक ‘सोमहोम’ र ‘जीवन वृक्ष’को लोकार्पण गरिएको छ ।
नेफ्टा चलचित्र अवार्ड साउनमा
नेफ्टा चलचित्र अवार्ड साउनमा आगामी १३ जेठमा हुने भनिएको नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ ।
झरीमा सुन्नैपर्ने सात गीतहरू 
झरीमा सुन्नैपर्ने सात गीतहरू  झरीमा रुझ्न मन नपराउने को होला ? भन्नै परेन, साहित्यकारहरूको लागि त यो प्रेमिल शब्द भइहाल्यो । वर्षालाई लिएर कति कविता तथा गीत सिर्जना भएका छन् ।
काठमाडौंमा मञ्चन भइरहेका छन् यी दुई नाटक
काठमाडौंमा मञ्चन भइरहेका छन् यी दुई नाटक गत शुक्रबारदेखि थापागाउँस्थित मण्डला नाटकघरमा साङ्गीतिक नृत्यनाटिका ‘जुनः मोर द्यान अ फेयरी टेल’ र सिनामङ्गलमा रहेको पुरानो घरमा ‘चे इज ब्याक’ मञ्चन भइरहेको छ ।
मिडियासँग किन तर्किँदैछिन् कट्रिना ?
मिडियासँग किन तर्किँदैछिन् कट्रिना ? उनी व्यावसायिक कारणले नै मिडियामाझ कम देखिएकी हुन् ।
मदन भण्डारी पुरस्कारका लागि आवेदन आह्वान
मदन भण्डारी पुरस्कारका लागि आवेदन आह्वान मदन भण्डारी फाउण्डेशनले २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि सिफारिस गर्न सार्वजनिक आह्वान गरेको छ ।
बेपरवाह, अराजक र अव्यवस्थित कवि प्रतीक 
बेपरवाह, अराजक र अव्यवस्थित कवि प्रतीक  जतिसुकै दुख अनि पीडामा जीवन गुजारे पनि कवि रानाले कविता लेख्न छाडेनन् । मजदुरी गर्न भुलेनन् । र, आगामी जीवन पनि यसैगरी बिताउने उनको योजना छ । कवि राना आफ्नै कवितामा पोखिन्छन्, ‘पिउन मन लाग्छ पिउँछु, यसैगरी जिउन मन लाग्छ जिउँछु ।’  
Weather Update