News Griha :: न्यूजगृह
विदेश यात्रामा जाँदै ‘लेकाली’
विदेश यात्रामा जाँदै ‘लेकाली’
प्रकाश सपूतलाई प्रश्न: ‘के रातीमा काम गर्ने सबैको चरित्र नराम्रो हुन्छ ?’ 
प्रकाश सपूतलाई प्रश्न: ‘के रातीमा काम गर्ने सबैको चरित्र नराम्रो हुन्छ ?’  प्रकाश सपूत विवादमा तानिएको यो पहिलोपटक भने होइन । पछिल्लो पटक उनकै शब्द, संगीत र गायनमा सार्वजनिक गीत ‘पीर’को भिडिओमा पनि सपूतले अयोग्य माओवादी छापामारले यौन व्यवसायमा लागेर बाँच्नुपरेको यथार्थ देखाएका थिए । तत्कालीन समयमा माओवादी पार्टीबाट चर्को दबाब आएपछि सपूतले भिडिओ पुनः सम्पादन गरेर युट्युबमा अपलोड गर्नुपरेको थियो । 
‘नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न आतुर छौँ’
‘नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न आतुर छौँ’ नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आआफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् ।
चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी
चलचित्र ‘जारी’को पाइरेसी रोक्न उजुरी सामाजिक सञ्जालमा चलचित्र सार्वजनिक भएपछि निर्माण समूहलाई आर्थिक क्षति भएको भन्दै निर्माता पोखरेलले अनुसन्धानका लागि उजुरी दिएको जानकारी दिए । ‘सामाजिक सञ्जाल टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युबलगायतमा सार्वजनिक भएको छ । चलचित्र भवनबाट खिचेर राखिएको छ । यसले हामीलाई ठूलो क्षति भएको छ,’ उनले भने । 
‘फूलमाया’ जसले कुसुमलाई सकम्बरी बनायो, त्यो दृश्य जसले कुसुमकी आमालाई रुवायो...
‘फूलमाया’ जसले कुसुमलाई सकम्बरी बनायो, त्यो दृश्य जसले कुसुमकी आमालाई रुवायो... कुसुम शर्मा र ‘शिरीषको फूल’की चर्चित पात्र सकम्बरीबीच दुई चिज ठ्याक्कै मिल्छन् । सकम्बरीकै जस्तो कुसुमको कपाल छोटो र आफ्नै संसारमा रमाउने स्वभाव । आफूलाई लागेको कुरा फ्याट्टै बोल्छिन् । फरासिली कुसुम सकम्बरीझैं उन्मुक्त हाँस्छिन् । 
आधुनिक सकम्बरी जो एक चुम्बनले झर्दिनन्...
आधुनिक सकम्बरी जो एक चुम्बनले झर्दिनन्... ‘सकम्बरी’ पारिजातको चर्चित उपन्यास ‘शिरीषको फूल’ की एक पात्र हुन् । कुण्ठित मनोवृत्तिका ‘सुयोगवीर’ र हातमा चुरोट लिएर ‘बुलेट’ जसरी उन्मुक्त हाँसोसहित बोल्ने ‘सकम्बरी’ आआफ्नो स्वार्थ पूरा गर्न आपसमा कसरी नजिकिन्छिन् भन्ने कथा ‘शिरीषको फूल’ले बोल्छ । 
बैरागी काइँलालाई राष्ट्रिय लेखक पुरस्कार
बैरागी काइँलालाई राष्ट्रिय लेखक पुरस्कार नेपाली लेखक सङ्घले प्रदान गर्न लागेको एक लाख रुपैयाँ राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
प्राज्ञ विष्णु प्रभातलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार 
प्राज्ञ विष्णु प्रभातलाई दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार  नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ ।
सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशनको तयारीमा विश्वविद्यालय
सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशनको तयारीमा विश्वविद्यालय सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा संकलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ ।
लेखक हितानको 'लाहुरेको रेलिमाई' माथि विमर्श
लेखक हितानको 'लाहुरेको रेलिमाई' माथि विमर्श सुनिल प्रणामी राईले उक्त उपन्यासमाथि टिप्पणी राख्ने क्रममा लाहुरेको रेलिमाई एक ऐतिहासिक युद्ध उपन्यास रहेको र साहित्यकार, सङ्गीतकार,नाटककार, तथा समाजसेवी मास्टर मित्रसेनको लाहुरे र गैर लाहुरे जीवनमा आधारित आख्यान भएको बताए ।
Weather Update