News Griha :: न्यूजगृह
सडकमै कविता वाचन
सडकमै कविता वाचन पोखरामा ‘मान्छेको मुख थुन्न हुँदैन’ सडक कविता वाचन गरिएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा शनिबार सडक कविता वाचन गरिएको हो ।
राजनीतिको भन्दा साहित्यको फाँट विराट हुन्छ : विश्वप्रकाश शर्मा
राजनीतिको भन्दा साहित्यको फाँट विराट हुन्छ : विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताएका छन् ।
मलाई नेपाली गीत गाउने रहर छ : भारतीय गायक अमित पल
मलाई नेपाली गीत गाउने रहर छ : भारतीय गायक अमित पल प्राय साङ्गीतिक कार्यक्रमको लागि नेपाल आउने गायक पल यसपटक गायन र नृत्यको एक ठुलो रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा सहभागी प्रतियोगीलाई हौसला दिन नेपाल आएका हुन् । उनीसँगै ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’ का प्रतियोगी गायक कर्मा शेर्पा पनि काठमाडौंमा छन् । 
‘लोकगीत संरक्षणको दायित्व सरकारको हो’
‘लोकगीत संरक्षणको दायित्व सरकारको हो’ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले लोकगीतको संरक्षणको दायित्व सरकारको भएको बताएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसको अवसरमा उनले प्राकृतिक सम्पदा र लोकगीत तथा संस्कृतिमा नेपाल धनी भएको भन्दै यसको संरक्षण सरकारले ध्यान दिनुपर्ने बताए ।
चलचित्रमा पात्र चयन कसरी हुन्छ ?
चलचित्रमा पात्र चयन कसरी हुन्छ ? कलाकारले पाएको भूमिकामार्फत निर्देशक र लेखकको सोचलाई पर्दामा देखाउने भएकाले पनि यो महत्त्वपूर्ण विषय हो तर नेपाली चलचित्रमा लेखिएको पात्रको स्वरूप व्यापारकै आधारमा तय हुनेगरेको छ । बेलाबखतमा विभिन्न भूमिकाका लागि अडिसन गर्ने गरिन्छ तर, त्यस्तो प्रक्रियाबाट पर्दासम्म आइपुग्ने कलाकारको सङ्ख्या र पर्दामा हुने महत्त्व निकै कम छ ।
चलचित्रको गुणस्तरमा ध्यान दिन सञ्चारमन्त्री शर्माको आग्रह
चलचित्रको गुणस्तरमा ध्यान दिन सञ्चारमन्त्री शर्माको आग्रह सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले चलचित्रको संख्यामा भन्दा गुणस्तरमा ध्यान दिन आग्रह गरेकी छिन् ।
भ्रूणको जापान यात्रा
भ्रूणको जापान यात्रा नाटकका लेखक तथा अभिनेतासमेत रहेका केदारनाथ पौडेलले एउटा भ्रूणको कथालाई मञ्चमा ल्याएका छन् । पोखराको गन्धर्भ नाटकघर सँगै काठमाडौंको मण्डला थिएटरमा मञ्चन भई दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको नाटक ‘इम्ब्रोइनिक’ अब जापानमा मञ्चन हुँदैछ अर्थात् भ्रूणले विदेश यात्रा गर्दैछ ।
'प्रसाद २' को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश
'प्रसाद २' को प्रदर्शन रोक्न उच्च अदालतको अल्पकालीन आदेश आफ्नो ९० प्रतिशत स्वामित्व रहेको फिल्म १० प्रतिशत स्वामित्व रहेका निर्माताले विना अनुमति रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले फिल्मको तत्काल रिलिज रोक्न रिट हालेका थिए ।
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी
भारतीय चलचित्रमा नेपाली कलाकार देख्न चाहन्छु : निर्देशक द्विवेदी अभिनेता तथा लेखक समेत रहनुभएका डा द्विवेदीले आफूले निर्माण गर्ने आगामी दुई चलचित्रको अडिसन नेपालमा गर्ने समेत स्पष्ट पारे । उनले ती चलचित्रको स्क्रिप्ट लेखन जारी रहेको र नेपाली कलाकारलाई अभिनय गराउने बताए ।
Weather Update