सलमान खानलाई पिता बन्न भारतीय कानुन बाधक !आइतबार, वैशाख १७, २०८०

भैरव आर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण आइतबार, वैशाख १७, २०८० उपन्यासमा अर्यालको जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको छ । आफू रोएर पनि अरूलाई हसाउन सक्ने स्वभावका भैरव अर्यालको वास्तविक घटनामा आधारित रही पुस्तक लेखिएको लेखक सिन्धुलीयको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठको ‘जिन्दगीका तरेली’ लोकार्पण शनिबार, वैशाख १६, २०८० पूर्वप्रधानन्यायाधीद्वारा रचित गीतमा गायक आनन्द कार्की, रामकृष्ण ढकाल, सत्यराज आचार्य, स्वरूपराज आचार्य, शिशिर योगी, सुमित खड्का र मिलन नेवारको स्वर र शक्ति बल्लभको सङ्गीत रहेको छ ।

वरिष्ठ साहित्यकार बैरागी काइँलालाई एक लाख राशिको पुरस्कार शनिबार, वैशाख १६, २०८०

‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ गीतकार खरेललाई शनिबार, वैशाख १६, २०८० दुई लाख रुपैयाँ राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

सुनिल गिरीको 'घुम्तीमा जुधेको आँखा'मा मिरुना र रोशनको छमछमी (भिडिओ सहित) शनिबार, वैशाख १६, २०८० गायक गिरीकै शब्द तथा संगीतमा तयार सालै जो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ ।

महेशको हिरो बन्ने रहर शनिबार, वैशाख १६, २०८० काठमाडौं उक्लेपछि उनको ध्यान फिल्ममा बाहेक अन्त गएन । बुबाआमाले छोराले इन्जिनियरिङकै पढाइलाई निरन्तरता देओस् भन्ने चाहना थियो । तर त्रिपाठी आफ्नो चाहना पूरा गर्न चाहन्थे । हिरो बन्ने रहर मात्रै भएर हुँदैन । अवसर पनि आउनुपर्यो । बेमतलबी शहरमा महेशलाई फिल्ममा कसले ब्रेक दिने ?

सुदूरपश्चिम विश्वविद्यालयमा चलचित्र महोत्सव सुरु शनिबार, वैशाख १६, २०८० उनले चलचित्र महोत्सवमा युरोपका आठ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु चलचित्र प्रदर्शन गरिने बताए ।

एकसाथ तीन चलचित्र प्रदर्शनमा शुक्रबार, वैशाख १५, २०८० ‘प्रसाद २’, ‘नाई नभन्नु ल ६’ र ‘कैदीको पत्र’ वैशाख १५ मा प्रदर्शनमा आएका हुन् ।
‘हिमालय लोकस्टार’ को उपाधि बलराम विश्वकर्मालाई बिहीबार, वैशाख १४, २०८० नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन् ।

‘छक्का पञ्जा ४’ले पार गर्यो एकाउन्न दिन शनिबार, वैशाख ९, २०८० अभिनेता, निर्माता तथा लेखक दीपकराज गिरीले दर्शकको मायाले दायित्व थपिएको बताए ।
सपुतकाे सकम्बरीलाई करोड भ्यूज बिहीबार, वैशाख ७, २०८० गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले हप्ता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो ।

वसुन्धराश्री डा.रुइत र मानश्री पुरस्कार डा.पुनलाई बुधबार, वैशाख ६, २०८० प्रज्ञा प्रतिष्ठानले २०८० सालको वसुन्धराश्री पुरस्कार वरिष्ठ चिकित्सक डा.सन्दुक रुइत र मानश्री पुरस्कार वरिष्ठ वैज्ञानिक डा.महावीर पुनलाई प्रदान गर्ने भएको छ ।