News Griha :: न्यूजगृह
९ करोड लगानीको फिल्म ‘डाकिनी’ ६ हलमा मात्रै रिलिज
९ करोड लगानीको फिल्म ‘डाकिनी’ ६ हलमा मात्रै रिलिज ‘हामीले फिल्मको प्रचारप्रसार र हल्लाखल्ला गरेर नेपाली दर्शकलाई झुक्याउने प्रयत्न गरेनौँ । किनभने हामीलाई राम्रोसँग थाहा छ यो नेपाली दर्शकसँग स्वाद मिल्ने फिल्म होइन,’ डाकिनी अभिनेता तथा निर्माण कम्पनी षट्कोण आर्ट्सका सञ्चालक रविन्द्रसिंह बानियाँले भने, ‘त्यसैले हामीले सीमित हलहरूमा मात्रै टार्गेटेड अडिएन्सका लागि शो राखेका हौँ ।’
चाँदीको पहिरनमा कान्स रेडकापेर्टमा ऐश्वर्या राय
चाँदीको पहिरनमा कान्स रेडकापेर्टमा ऐश्वर्या राय फ्रान्समा सञ्चालन भइरहेको २०२३ कान्स रेड कार्पेटमा ऐश्वर्या रायले चाँदीको कपडा लगाएकी छन् । 
चलचित्र ‘काँडेतार’ सेन्सर पास, प्रदर्शन मिति घोषणाको तयारी
चलचित्र ‘काँडेतार’ सेन्सर पास, प्रदर्शन मिति घोषणाको तयारी सामना फिल्मस् प्रा.लि.द्वारा निर्मित चलचित्र ‘काँडेतार’ नेपाल सरकारको सेन्सर बोर्डबाट पास भएको छ ।
‘नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बनाउन सक्छौँ’
‘नेपाललाई अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बनाउन सक्छौँ’ उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल अन्तर्राष्ट्रिय चलचित्रको छायाङ्कन गन्तव्य बन्न सक्ने बताएका छन् ।
यी चलचित्र परे नेफ्टा फिल्म अवार्डको पाँचौ नोमिनेशनमा 
यी चलचित्र परे नेफ्टा फिल्म अवार्डको पाँचौ नोमिनेशनमा  नेफ्टा फिल्म अवार्डको नोमिनेशनमा उत्कृष्ट ५ वटा चलचित्र पर्न सफल भएको छ  । 
चिठीले ल्याउँछ हुलाकीको जीवनमा ‘युटर्न’ 
चिठीले ल्याउँछ हुलाकीको जीवनमा ‘युटर्न’  एउटा चिठीले व्यक्ति, परिवार र समाजमा कस्तो असर गर्न सक्छ ? भन्ने कुरालाई फिल्म हल्कारामा प्रस्तुत गरिएको छ । सामान्य किस्साको कथामार्फत समाजका अनेक आयामलाई कसरी जोड्न सकिन्छ भन्ने फिल्म हल्काराले देखाउँछ ।
कलाकर्मीलाई सम्मान गर्दै उपराष्ट्रपतिले भने– चलचित्र समाजको ऐना हो
कलाकर्मीलाई सम्मान गर्दै उपराष्ट्रपतिले भने– चलचित्र समाजको ऐना हो काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा शुक्रबार एक समारोहको आयोजना गर्दै ‘एलजी सिने सर्कल अवार्ड’ सम्पन्न भएको छ ।
नीरफूलको ट्रेलर सार्वजनिक, रेखा थापा विशेष भूमिकामा
नीरफूलको ट्रेलर सार्वजनिक, रेखा थापा विशेष भूमिकामा आगामी २६ जेठबाट देशभर रिलिज हुन लागेको फिल्म नीरफूलको शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ ।
चलचित्र ‘हल्कारा’ प्रदर्शनमा
चलचित्र ‘हल्कारा’ प्रदर्शनमा गाउँ–गाउँ पुगेर चिट्ठी वितरण गर्ने हुलाकी अर्थात् ‘हल्कारा’को कथामा बनेको चलचित्र शुक्रबारदेखि प्रदर्शनमा आएको छ । 
झन् चर्किँदै काँडेतार र सेन्सर बोर्डको लडाइँ
झन् चर्किँदै काँडेतार र सेन्सर बोर्डको लडाइँ ‘लकडाउनलगायत विविध कारणले फिल्म प्रदर्शन हुन नसक्दा हामी आर्थिक रूपमा यसै पनि समस्यामा छौँ । त्यसैमाथि फिल्मको प्रदर्शन अनुमति नदिएर सेन्सर बोर्डले झन् अन्यौलता थपिदिएको छ,’ निर्देशक खड्काले भने, ‘हामी निकै समस्यामा छौँ ।’
Weather Update