एआई प्रविधिबाट बनाइयो ‘बहाव’ को पोस्टरआइतबार, चैत १९, २०७९

दाइजो प्रथा र महिला हिंसाविरुद्ध मधेसमा सडक नाटक प्रदर्शन शुक्रबार, चैत १७, २०७९ छोरा नपाएकै कारण बाबुआमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरू बाध्य छन्, जसलाई नाटकमा जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

रियालिटी शो ‘दोहोरी आइडल’ को भोटिङ पार्टनरमा इसेवा शुक्रबार, चैत १७, २०७९

चलचित्र ‘प्रेमा’ हलमा शुक्रबार, चैत १७, २०७९ प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ ।

चलचित्र ‘बुलाकी’बारे के भन्छिन् सुरक्षा ? बिहीबार, चैत १६, २०७९

दर्शकको रोजाइ बन्दै हास्य विधाका चलचित्र बुधबार, चैत १५, २०७९ यस वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र 'कबड्डी ४', 'छक्का पन्जा ४' र 'महापुरुष' हास्य विधामा आधारित छन् । यीबाहेक 'दुई नम्बरी', 'के घर के डेरा' र 'झिङ्गेदाउ' पनि हास्य विधामै आधारित चलचित्र हुन् ।

कलाकारको गोपनीयता र सुरक्षामा साइबर हमला : भुवन केसी मंगलबार, चैत १४, २०७९

पोखरामा सुविधायुक्त थिएटर आवश्यक छ : कुलपति ढकाल सोमबार, चैत १३, २०७९

चलचित्रको सफलतामा गीतसंगीतको भूमिकाबारे के भन्छन् संगीतकारहरू ? शनिबार, चैत ११, २०७९

सपनाको उदय, अवसान र पुनरुत्पत्ति शनिबार, चैत ११, २०७९ काठमाडौं सपना देख्नेहरूको शहर हो । सपना देख्नेहरू यही बाटो हुँदै कहाँ कहाँसम्म पुग्छन् । कति सपनाहरू यही शहरमा रोकिन्छन् त कति सपनाहरू यतै सकिन्छन् र शहर छाडेर बाहिरिन्छन् । नयाँ–नयाँ सपनाहरू उदाइरहेकै छन् । कति सपनाहरूको अवसान भइसकेको छ ।

निर्देशनमा लागिन् अभिनेत्री बेनिशा हमाल शुक्रबार, चैत १०, २०७९

‘अब चलचित्रको माध्यमले पर्यटन प्रचार गर्नुपर्छ’ बिहीबार, चैत ९, २०७९ चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पुर्याउनु पर्ने बताएका छन् ।

सुरक्षाको एकसाताकै अन्तरालमा दुई चलचित्र प्रदर्शन हुँदै बुधबार, चैत ८, २०७९ चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेकी चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।