के हो मारुनी नाच?मंगलबार, फागुन ३०, २०७९

‘नीरफूल’ को नयाँ रिलिज डेट जेठ १९, विशेष भूमिकामा म्यान्मारका तत्कालीन राजदूत ऊ र रेखा मंगलबार, फागुन ३०, २०७९ कोरोना महामारीका कारण तीन वर्षअघि रिलिज स्थगित भएको फिल्म ‘नीरफूल’ले आगामी जेठ १९ गतेलाई आफ्नो प्रदर्शन डेट अर्थात् मिति तय गरेको छ । वि.सं. २०७६ चैत ७ गते रिलिज हुनै लाग्दा सरकारले त्यसको दुई दिनअघि मात्रै कोरोना महामारीका कारण सम्पूर्ण हल बन्द गरेपछि ‘नीरफूल’ को रिलिज रोकिएको थियो ।

डा.अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ पुस्तक सार्वजनिक सोमबार, फागुन २९, २०७९

‘एभ्रिथिङ एभरिवेयर’लाई सर्वश्रेष्ठ फिल्मसहित सात विधामा ओस्कार अवार्ड (सूची) सोमबार, फागुन २९, २०७९

नेटफ्लिक्समा नेपाली फिल्म पनि राख्न नेपाल भ्रमणमा रहेको टोलीसँग आग्रह सोमबार, फागुन २९, २०७९ हलिउड स्टुडियो वार्नर ब्रोजको फिल्म वितरण नेपालमा एप्पल इन्टरटेनमेन्टले गर्दै आइरहेको छ ।

‘छड्के २’ फ्लप भएपछि अनमोलले भने- यसमा चुकें, दर्शकको घाउमा मल्हम लगाउनेछु शुक्रबार, फागुन २६, २०७९ सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै अनमोल केसीले उक्त फिल्ममार्फत आफूले दर्शकलाई निराश बनाएकोमा दुःखी भएको बताएका छन् ।

सुरक्षा पन्त र मानव सुवेदीले गरे विवाह बिहीबार, फागुन २५, २०७९ कलाकार समेत रहेका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।