निर्देशक, राजनीतिज्ञ र प्राध्यापकको बुझाइमा चलचित्रमंगलबार, चैत ७, २०७९

भाषा आयोगको अध्यक्षमा गोपाल ठाकुर मंगलबार, चैत ७, २०७९ सरकारले भाषाविद् गोपाल ठाकुरलाई भाषा आयोगको अध्यक्ष नियुक्त गरेको छ ।

चलचित्र बहस : नयाँ नीति तर पुरानै ऐन सोमबार, चैत ६, २०७९ चलचित्र मनोरञ्जनका लागि हेर्ने गरिन्छ । यद्यपि यसले पार्ने प्रभावप्रति सोच्ने कमै हुन्छन् । नेपाली चलचित्र ‘प्रेम गीत’ हेरेपछि मनाङ र मुस्ताङ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्यो । यो एउटा उदाहरण मात्र हो । छिमेकी देश भारतको चलचित्र ‘दिलवाले दुल्हनियाँ ले जायेङ्गे’ सुपरहिट भएपछि छायांकन गरिएको देश स्वीट्जरल्याण्डमा पर्यटक बढेका...

कलाकार संघको अध्यक्षमा निरौला विजयी आइतबार, चैत ५, २०७९ नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै निरौला विजयी भएका हुन् ।

चलचित्र कलाकार संघमा नेतृत्व चयन गरिँदै शनिबार, चैत ४, २०७९ नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । शनिबार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो । नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ ।

रवी र मिलनको ’पहरी फूल २’ शनिबार, चैत ४, २०७९

विचार मिल्दा चित्रकला शनिबार, चैत ४, २०७९ कलाकार जोडीले आफ्नो विवाह उत्सवको अवसर पारेर चौथो युगल प्रदर्शनी आयोजना गरेको हो । मिल्दो विचार भावमा कोरिएका २२ वटा चित्र प्रदर्शनीमा समेटिएका छन् । नेपाली समसामयिक कलामा डुङ्गा र काइयो बनाउने कलाकारको रुपमा नेपाली कला जगत्मा चिन्ने गरेको छ । प्रदर्शनीमा दुवै कलाकारले एउटै क्यानभासमा पनि केही चित्र बनाएर...

कलाकार दम्पतीको विचार र भाव चित्रकलामा शनिबार, चैत ४, २०७९

खगेन्द्रले ‘पशुपतिप्रसाद : भष्मे डन’ बनाउने, यी हुन् मुख्य कलाकार शुक्रबार, चैत ३, २०७९ ७ वर्ष अगाडि प्रदर्शन भएर समीक्षात्मक रूपमा सफल ‘पशुपतिप्रसाद’ को नयाँ शृङ्खला बन्ने भएको छ ।

प्रज्ञा प्रतिष्ठानको स्पष्टोक्ति– नेपाली भाषालाई ‘खस भाषा’बनाइएको छैन शुक्रबार, चैत ३, २०७९ नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषालाई ‘खस भाषा’भन्ने निर्णय नभएको स्पष्ट पारेको छ ।

चलचित्र कलाकार संघको नेतृत्वका लागि निरौलाको प्यानल घोषणा बिहीबार, चैत २, २०७९ नेपाली चलचित्र कलाकार संघको नेतृत्वका लागि मोहन निरौलासहितको प्यानल घोषणा भएको छ ।

चलचित्र कलाकार संघको अध्यक्षमा रेजिना उप्रेतीको प्यानल घोषणा बुधबार, चैत १, २०७९ नेपाली चलचित्र कलाकार संघको अध्यक्षमा अभिनेत्री रेजिना उप्रेतीले उम्मेदवारी घोषणा गरेकी छिन् ।

सतिशलाई सम्झिनुको कारण बुधबार, चैत १, २०७९ अक्सर कलाकारहरु एउटा पात्रमा जर्बजस्त रुचाइएपछि त्यही पात्र परिवेशमा दोहोरिन्छन् ।कौशिक पनि अपवाद रहेनन् । तर उनी कमेडी जनराको त्यो थाकेको जोकर थिएनन्, बरु उनी त्यो पुस्ताका हाँस्यकलाकार थिए, जसले जुनसुकै दृश्यलाई पनि आफ्नो सहज अभिनयले रमाइलो र जिवन्त बनाइदिन सक्थे ।