News Griha :: न्यूजगृह
रवी र मिलनको ’पहरी फूल २’

काठमाडौं— गायिका मिलन नेवार र रवि ओडको स्वरमा ’पहरी फूल २’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना रहेको छ ।

पहाडी भेगमा पाइने फूल हो- पहरी ।पहरामा फुलेको पहरी फुलले जीवनमा ल्याएको मनमा उब्जीएको कौतुहतालाई गीतमा समेटिएको छ। 

गीतको म्युजिक भिडिअ‍ेमा नायक पुष्प खड्का र मोडल विना राउतको फिचरिङ छ। 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १६:२९
Weather Update