News Griha :: न्यूजगृह
भाषा आयोगको अध्यक्षमा गोपाल ठाकुर 

काठमाडौं— सरकारले भाषाविद् गोपाल ठाकुरलाई भाषा आयोगको अध्यक्ष नियुक्त गरेको छ । ठाकुरलाई सोमबारको मन्त्रिपरिषद् बैठकले भाषा आयोगको अध्यक्षमा नियुक्त गरेको हो । सुदूरपश्चिम प्रदेशबाट सदस्यमा पुष्कर भट्ट नियुक्त भएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  ०८:१६
Weather Update