फेसन फेयरको दोस्रो संस्करणमा यी व्यक्तिहरूले पाए अवार्डआइतबार, असार १७, २०८०

चलचित्र ‘परस्त्री’ प्रदर्शनमा बिहीबार, असार १४, २०८० प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले बिहीबार नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए ।

नेपाली चलचित्र ‘परस्त्री’ भारतमा पनि प्रदर्शन गरिने मंगलबार, असार १२, २०८० नेपाली चलचित्र ‘परस्त्री’ को प्रचारप्रसार नेपालसँगै भारतमा भइरहेको छ ।

जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले घोषणा गर्यो पुरस्कार आइतबार, असार १०, २०८०

कविता महोत्सवमा सर्वोत्कृष्ट दश कवि घोषित आइतबार, असार १०, २०८० नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्वसका अवसरमा शनिबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ ।

प्रधानमन्त्री प्रचण्ड भन्छन्– कला अनुरागी हुँ, राजनीतिले गर्दा त्यता ध्यान दिन पाइन शनिबार, असार ९, २०८० ‘म पनि कविता, साहित्य. कलाको अनुरागी हुँ । मलाई साहित्यप्रति तीव्र अभिरुचि त छ । तर, राजनीतिको चपेटाले मलाई कहिले पनि त्यतापट्टी ध्यान केन्द्रित भएर काम गर्ने फुर्सद दिएन ।’

सरकारले भाषिक विभेद गर्यो : सांसद अनिता देवी बिहीबार, असार ७, २०८० सांसद अनिता देवीले मधेसमा बोलिने भाषालाई सरकारले विभेद गरेको आरोप लगाएकी छिन् ।

जुनसुकै सजाय भोग्न तयार छु तर भारतीय फिल्म चल्न दिइनेछैन : बालेन साह बिहीबार, असार ७, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जुनसुकै सजाय भोग्न तयार रहेको बताउँदै काठमाडौं महानगरभित्र भारतीय फिल्म चल्न नदिने बताएका छन् ।

अभिनेत्री शिल्पा मास्केको बुझाइमा पात्र र कलाकार बुधबार, असार ६, २०८० अभिनेत्री शिल्पा मास्के आफूलाई चलचित्रमा फरक शैलीमा प्रस्तुत गर्न रुचाउँछिन् ।

पोखरामा विश्व संगीत दिवस मनाइँदै मंगलबार, असार ५, २०८० पोखरामा असार ६ गते विश्व संगीत दिवस २०८० मनाइने भएको छ । सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा १८संस्थाले विश्व संगीतवस मनाउन लागेका हुन् ।
![अन्ततः बालेनसँग ‘आदिपुरुष’ निर्माण कम्पनीले माग्यो माफी [पत्रसहित]](https://newsgriha.com/uploads/posts/520X390/aadipurus1687139648.jpg)
अन्ततः बालेनसँग ‘आदिपुरुष’ निर्माण कम्पनीले माग्यो माफी [पत्रसहित] सोमबार, असार ४, २०८० ‘आदिपुरुष’ निर्माण कम्पनी सुपर क्यासेट्सले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पत्र लेख्दै माफी मागेको छ । मेयर साह र चलचित्र विकास बोर्डलाई आइतबार बेलुका इमेल पठाउँदै कम्पनीले फिल्ममा समावेश संवादले संवेदनामा पर्न गएको चोटप्रति माफी मागेको हो ।

सोमबारदेखि काठमाडौं महानगरभित्रका हलमा हिन्दी फिल्म प्रदर्शन रोकिने आइतबार, असार ३, २०८० काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् ।
मन्त्रीको नाच शुक्रबार, असार १, २०८०